अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् अर्घाखाँची क का लुम्बिनी प्रदेश सदस्य उम्मेदवार सागर केसीले मतदाताप्रति धन्यवाद दिनुभएको छ ।
Advertisement
निर्वाचन सफलतापूर्वक सम्मपन्न भएकोमा मतदातासहित निर्वाचन सफल पार्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत नेता केसीले अर्घाखाँचीमा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।