• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजमो समानुपातिक अभियानद्वारा पोखरामा सभा


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार प्रचार अभियानद्वारा कास्कीको पोखरामा सभा सम्पन्न गरिएको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०७९ कात्तिक २६ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष सिटतर्फ वाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आह्वान गर्नुभयो ।

    प्रतिगामी खतरा अहिले पति यथावत रहेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगिएर गत जनआन्दोलनका उपलब्धिको रक्षार्था वाम–लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको भनाइ राख्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले देशमा लोकतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि राजमोका समानुपातिकतर्फका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

    ‘यदि तपाईंहरू देशमा लोकतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा र सङ्घीयताको खारेजी होस् भन्ने चाहनुहुन्छ भने राजमोलाई भोट हाल्नुस्’ उहाँले अगाडि भन्नुभयो– ‘राजमो मात्र देश र जनताको पक्षमा सम्झौताहीन सङ्घर्ष गर्ने देशको एक मात्र राजनीतिक पार्टी हो ।’

    उहाँले सही राजनीतिक पार्टीको चुनाव गर्ने सही अवसर अहिले उपलब्ध भएको भन्दै आम जनतासित बारम्बार गल्ती नगर्न पनि आग्रह गर्नुभयो ।

    सभामा राजमो गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बराल र रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका सन्तोष पौडेल, किसान महासङ्घकै केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, प्रतिनिधि सभातर्फ राजमोका समानुपातिक उम्मेदवार लक्ष्मी कुँवर, गण्डकी प्रदेशसभामा राजमोका समानुपातिक उम्मेदवार रिता घर्तीमिरे विक, शान्ति गुरुङ, दालकुमारी खत्री (जमुना), नेपाली काङ्ग्रेस २५ नं. वडासमितिका सभापति मधुसूदन त्रिपाठी र नेकपा (एकीकृत समाजवादी) का शुकबहादुर विकको आतिथ्य रहेको थियो ।

    गण्डकी प्रदेशसभातर्फ राजमो समानुपातिक उम्मेदवार तमबहादुर रोकाको अध्यक्षता तथा राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिनिधि सभातर्फ राजमोका समानुपातिक उम्मेदवार मदनमुरारी घिमिरेले राख्नुभएको थियो ।

    अभियान टोली आजै चितवनमा बास बस्न आइपुग्ने छ । भोलि कात्तिक २७ गते टोलीले चितवनमा एक स्थान र नवलपुरमा दुई स्थानमा कोणसभा गर्ने योजना रहेको टोलीमा सहभागी अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभयो ।

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.