• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

८८ वर्षीय रामलाल भन्नुहुन्छ : राजमोको जस्तो विचार अरु पार्टीमा भैदिएको भए…


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका–६ का ८८ वर्षीय रामलाल आचार्यले राष्ट्रिय जनमोर्चा जस्तै अन्य दल पनि सिद्धान्तनिष्ठ भएको भए देशले मुहार फेर्ने बताउनुभएको छ ।

    Advertisement

    आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई शुभकामना दिँदै स्थानीय बयोवृद्ध आचार्यले यस्तो बताउनुभएको हो ।

    पार्टीलाई मत माग्दै घरदैलो अभियानका क्रममा उहाँको घरमा पुगेको राजमोको टोलीलाई आचार्यले पार्टीलाई अझ अगाडि बढाउन सुझाव पनि दिनुभयो ।

    राजमोका पुराना शुभचिन्तक आचार्यले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चाको जस्तो राम्रो नीति, सिद्धान्त, विचार अरु पार्टीमा भएको भए देशले मुहार फेर्ने थियो । यो पार्टीलाई पछाडी नपारौं । विजयी बनाउँ । मेरो शुभकामना छ ।’

    निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रचार–प्रसारको अभियानलाई जिल्ला ब्यापी रुपमा तिब्रता दिइरहेको छ । जिल्लामा विभिन्न टोली बनाएर घर दैलो भइरहेको अभियानमा संलग्न कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले जानकारी दिनुभयो ।

    राजमोका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार शेरबहादुर बिसीको नेतृत्वमा यतिबेला सितगंगा नगरपालिकामा घरदैलो, मतदान शिक्षा, भेटघाट, प्रचार प्रसार भइरहेको हो ।

    अभियानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष तथा समानुपातिक उम्मेदवार कपिलदेव खनाल, कुवेत नेपाली एकता समाजका महासचिव रायमाझी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल बेलवासे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार तिलकराम पाण्डे, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कल्पना पोख्रेल, समानुपातिक उम्मेवाद दिलदार हुशेन, राजमो सितगंगा नगरपालिकाका नगर सदस्य नेत्रप्रसाद बेलवासे रहनु भएको छ ।

    घरदैलोको क्रममा स्थानीय जनताबाट राजमोको पक्षमा उत्साहजनक सर्मथन प्राप्त भएको कुवेत एकता समाजका महासचिव रायमाझीले जानकारी दिनु भयो ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.