• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युवा विदेशिनुको फाइदा भारतीयले उठाएः केसी


  •   शनिबार, पुष २६, २०७६ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ पिढीं विदेशिँदा देश खोक्रो बनेको बताउनुभएको छ । राष्ट्रियताको रक्षा र देशको उन्नतीका लागि तीनै पुस्ता साथ साथै देशमै रहनुपर्ने केसीको भनाई छ ।

    Advertisement

    शनिबार काठमाडौंमा रक्तिम सांस्कृतिक अभियान प्रदेश ३ को भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले युवा शक्ति विदेसिँदा नेपालमा रोजगारीका लागि भारतीयहरु भरिँदै गएर नेपालको राष्ट्रियता सार्वभौमिकता नै खतरामा पर्दै गएको बताउनुभयो ।

    ‘एकातिर जनसांख्यिक अतिक्रमण छ भने अर्कोतिर भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र अतिक्रमण गरेर आफ्नै नक्सामा सामेल गरेको छ’ अध्यक्ष केसीले भन्नुभयो, ‘शासकहरुको नालायकीका कारण देशको सार्वभौमिता र अखण्डता धरापमा पर्दै गइरहेको छ । यस्तो बेलामा सचेत युवाशक्ति दिनदिनै विदेशिन बाध्य हुनु बिडम्बना हो ।’

    फरक प्रशंगमा अध्यक्ष केसीले मान्छेले हरेक क्षेत्रमा अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । घरब्यवहार, संघसंस्था वा राज्यसञ्चालन जहाँ पनि अनुशासनको महत्व हुन्छ भन्दै पार्टीमा पनि अनुशासनको ठुलो महत्व रहेको केसीले बताउनुभयो । पछिल्लो समय अनुशासन उल्लंघनका घटना बढ्दै गएकोप्रति वहाँले चिन्ता समेत व्यक्त गर्नुभयो । केसीले शोषणप्रधान समाजलाई बदल्न पहिले आफू बदलिनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रमको प्रमुख अतिथी  राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले  उद्घाटन गर्दै सरकारले संसदबाट पास गराउन खोजेको एमसीसी इन्डो अमेरिकी इन्डोप्यासिफिक रणनीति अन्तर्गत भएको बताउँदै केही करोड वा अर्बका लागि देशमा अमेरिकी साम्राज्यवादलाई निम्तो दिन नहुने स्पष्ट पार्नुभयो ।

    भेलालाई नेकपा (मसाल) प्रदेश नं ३ का प्रवक्ता समिर सिंह अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, र प्रगतिशील श्रष्टा दिपीन सहनीले सम्बोधन गर्नुभएको थियो ।

    भेलाले बिष्णु शर्माको अध्यक्षतामा रक्तिम सांस्कृतिक अभियान प्रदेश ३ गठन गरेको छ । समितिको उपाध्यक्षमा दवी शर्मा, सचिव शोभा गोपाली र कोषाध्यक्षमा मधु क्षेत्री चयन हुनुभएको छ । सदस्यहरुमा हेमराज आश्रम, रोशन भुजेल, सृजना घोडासैनी, तुलसा बिक र चक्र चनारा चयन हुनुभएको छ ।

    रक्तिमका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको अध्यक्षता र सचिव हेमराज आश्रमको सञ्चालनमा अघि बढेको कार्यक्रममा कन्द्रीय सल्लाहकार मधु क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कुवेत नेपाली एकता समाजका नरबहादुर पुनकोसमेत आथित्यता रहेको थियो ।

    शनिबार, पुष २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.