• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजमोको समानुपातिक अभियान कपिलवस्तुमा, राष्ट्र जोगाउन गिलासमा भोट : नेपाली


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘समानुपातिक अभियान’ अन्तरगत बिहीबार कपिलवस्तुमा सभा सम्पन्न भएको छ। कपिलवस्तुको ४ नम्बर जितपुरमा प्रचार प्रसार समितिले सभा सम्पन्न गरेको हो।

    Advertisement

    कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एवम् राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले राष्ट्र जोगाउन राजमोलाई भोट दिन आग्रह गर्नुभयो । संघीयताको खारेजी, संविधान र गणतन्त्रको रक्षा गर्न राष्ट्रिय जनमोर्चाको उमेदवारहरुलाई गिलास चिह्नमा मतदान गरी विजयी बनाउन अध्यक्ष नेपालीले अपील गर्नुभयो । उहाँले नेपाली जनता सचेत नभए देश प्रतिगमनतर्फ जाने बताउनु भयो ।

    प्रदेश सभा समानुपातिक उम्मेदवार तथा राजमोका केन्द्रीय सदस्य तारा थापा क्षेत्रीले जनताले यो चुनावमा सही राष्ट्रवादी पार्टी चुन्ने अवसर आएकोले कुनै जालझेलमा नफसी राष्ट्रिय जनमोर्चालाई मजबुद बनाउन गिलास चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चा संघीयता, एमसीसी, भ्रष्टाचार विरुद्ध संघर्ष गर्दै आएको स्मरण गर्नुभयो ।

    सीमित उपलब्धिहरु गणतन्त्र, धर्म निरपेक्षता, संविधानमाथि प्रतिगमनकारी शक्तिहरूले चलखेल गरिरहेको हुँदा पाँचदलीय गठबन्धन गर्नुपरेको जिकीर गर्दै गठबन्धनका साझा उमेदवारहरुलाई जिताउन पील गर्नु भयो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार गिरी प्रसाद बुढा, रक्तिमका महासचिव जीवन शाही, राजमोका जिल्ला अध्यक्ष तथा समानुपातिक उम्मेदवार दधिराम आचार्य, जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिङ अदैले मन्तव्य राख्नुभएको थियो।

    यस्तै, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीको पनि आतिथ्यता रहेको थियो ।
    कार्यक्रमको अध्यक्षता डबल सिंह जिसीले, स्वागत मुक्तिराम न्यौपा र सञ्चालन शसि सापकोटाले गर्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित बुटवलबाट बिहीबार अभियानको सुरुवात गरेको हो ।  अभियान अन्तर्गत १८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.