• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको जिल्ला स्तरीय कार्यकर्ता भेला, विभिन्न समिति गठन


  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भई विभिन्न समितिहरू गठन गरिएको छ ।

    Advertisement

    केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माको प्रमुख आतिथ्यमा २०७९ कात्तिक ५ गते राजमो क्षेत्रीय कार्यालय बुटवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सांसद राजेश विश्वकर्मा, राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, समानुपातिकतर्फका उम्मेदवार पद्मप्रसाद श्रेष्ठ र वामपन्थी नेता चेतनाथ आचार्यले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय संयोजक श्याम पोखरेल, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक लीलाबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सदस्य कविराज गिरी, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष हरि योगी, अखिल (छैठौँ) रुपन्देहीका अध्यक्ष सागर केसी, अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी उपाध्यक्ष शान्ता पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य नारायण पुन, जातीय समता समाजका जिल्ला उपाध्यक्ष दिलप्रसाद नेपाली, रक्तिम सांस्कृतिक अभियान रुपन्देहीका अध्यक्ष सीता बस्याल, तराई मधेस जनवादी मोर्चाका जिल्ला अध्यक्ष इन्दल केवट, रुपन्देही–अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष गोपाल बन्जाडे, रुपन्देही प्युठान सम्पर्क समितिका अध्यक्ष कृष्ण जिसी, रुपन्देही गुल्मी सम्पर्क समितिका अध्यक्ष लालचन्द पन्थलगायत सबै नगर तथा गाउँपालिका अध्यक्ष र सङ्घीय तथा प्रदेशसभाका सबै समानुपातिक उम्मेदवारको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो जिल्ला उपाध्यक्ष इन्दिरा ज्ञवालीले, सञ्चालन सचिव टानबहादुर केसीले र स्वागत कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो ।

    जिल्ला भेलाले निर्वाचनसम्बन्धी कार्यक्रम पास गरेको थियो । सो प्रस्ताव यस प्रकार रहेको छ :

    (क) जिल्ला स्तरीय निर्वाचन परिचालन समिति ।
    संयोजक बद्रे आलम, सदस्यहरू चेतनाथ आचार्य, दुर्गानाथ खरेल, भीमलाल न्यौपाने, टानबहादुर केसी, गणेश गौतम, गङ्गा सापकोटा, शिवराम घिमिरे, लीलाराम खनाल, पदम श्रेष्ठ, ढुण्डीराज शर्मा, ला बहादुर क्षेत्री, इन्दल केवट ।

    (ख) जिल्ला स्तरीय निर्वाचन प्रचार प्रसार समिति
    संयोजक टानबहादुर केसी, सदस्यहरू मूल परिचालन समितिका सबै, राजमो जिल्ला समितिका सबै डिसिएम, नगर तथा गाउँपालिकाका सदस्य सबै, जनवर्गीय मोर्चाका जिल्ला समिति सदस्य र समानुपातिक उमेदवार गरी १०१ सदस्यीय रहने छ ।

    (ग) निर्वाचन क्षेत्र स्तरीय समिति निम्नानुसार गठन गर्ने :
    क्षेत्र नं. १ : संयोजक भीमलाल न्यौपाने, सहसंयोजक शिवराम घिमिरे, सदस्यहरू धनु पाण्डे, हरिबहादुर क्षेत्री, बागवीर पुन, हुमाकान्त न्यौपाने, कविराज गिरी, जयलाल नौतम, जङ्गबहादुर केसी, इन्दलप्रसाद केवट, रज्जाक हुसेन, जर्नेल केवट, खलिल पठान, भोजराज विक ।
    क्षेत्र नं. २ : संयोजक गङ्गा सापकोटा, सहसंयोजक रुकबहादुर पराजुली, सदस्यहरू पदमप्रसाद श्रेष्ठ, टानबहादुर केसी, ढुण्डीराज शर्मा, रुकबहादुर पराजुली, लालचन्द पन्थ, लालबहादुर क्षेत्री, हर्कबहादुर टन्डन, नरेन्द्र श्रीनेत, यमबहादुर परियार, इन्दिरा ज्ञवाली, कृष्ण पर्छाई, कृष्णप्रसाद पोखरेल, टङ्क आचार्य, तुलसीप्रसाद उपाध्याय, रेशम घिमिरे, रुकबहादुर पराजुली, गोपाल बन्जाडे, कमल बन्जाडे, कृष्णबहादुर, हरि राहाडी, लक्ष्मी योगी, तुलसी खनाल, दामोदर बन्जाडे, उमलाल बन्जाडे, उमा न्याँपाने, कृष्णबहादुर हितान, यमुना थापा, मिनु थापा, भोला भुसाल, गोमा भुसाल, माया खनाल, गीता बन्जाडे, फर्सुराम बन्जाडे, माधव भुसाल, एकराज रिजाल, कृष्ण बराली, अमृता पुन, शेरबहादुर थापा, शान्ता सापकोटा ।
     क्षेत्र नं. ३ : संयोजक बदे्र आलम, सहसंयोजक हिरालाल धामी, सदस्यहरू कविराम भट्टराई, भीम सुवेदी, खगेश्वर गिरी, यमबहादुर थापा, विशाल पौडेल, नरबहादुर मगरा, खेमबहादुर विक, माधव भुसाल, श्यामराज कुर्मी, सागिर आलम, मनबहादुर सार्की, लीलाधर घिमिरे ।
    क्षेत्र नं. ५ : संयोजक गणेश गौतम सहसंयोजक लीलाराम खनाल, सदस्यहरू जायेश्वर रेग्मी, प्रेमलाल पुरी, तुल्सीराम शर्मा, शिव पौडेल, कोषप्रसाद शर्मा, यमबहादुर क्षेत्री, चन्द्रबहादुर थापा, खडक जिसी, रामबहादुर बस्याल, हरि पोख्रेल, मीना भट्टराई, भीम राहाडी, उमानन्द चालिसे, खोपबहादुर मगर ।
    (घ) निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षणात्मक भेलाको आयोजना निम्न मिति र स्थानमा गर्न प्रस्ताव गरिन्छ : क्षेत्र नं. १ कात्तिक १४ गते भलुही, क्षेत्र नं. २ कात्तिक १९ गते बुटवल, क्षेत्र नं. ३ कात्तिक १६ गते भैरहवा, क्षेत्र नं. ५ कात्तिक १७ गते गजेडी ।
    (ङ) आर्थिक समितिको संयोजक पदम श्रेष्ठ, सदस्यहरू लीलाबहादुर केसी, बद्रे आलम, चेतनाथ आचार्य, गणेश गौतम, ढुण्डीराज शर्मा र शिवराम घिमिरे ।

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.