• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अर्घाखाँची ‘क’ बाहेक राजमोका प्रदेशसभा सदस्यको उम्मेदवारी निस्क्रिय


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश सभातर्फ अर्घाखाँची जिल्लाको क्षेत्र क बाहेक प्रदेशसभातर्फको उम्मेदवारी फिर्ता लिएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पाँचदलीय गठबन्धनमा भएको सहमतिअनुसार पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ ।

    राजमोले प्रदेश सभामा अर्घाखाँचीको क्षेत्र क मा सागर केसीको उम्मेदवारी दिएको छ । केसी पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । यसबाहेक गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ बागलुङ १ मा अध्यक्ष चित्रबहादुर केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेलको उम्मेदवारी कायम छ ।

    सो विज्ञप्तिमा ति क्षेत्रबाहेक उम्मेदवारी निस्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिइएको छ ।

    यस्तो छ वक्तव्य
    ‘आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका दलहरु बीच चुनावी तालमेल भएको छ । त्यसरी तालमेलको लागि सहमति भएका कतिपय निर्वाचन क्षेत्रहरुमा गठबन्धन दलहरुका दोहोरो उम्मेदवारी वा बागी उम्मेदवारी परेकोमा तिनलाई फिर्ता गर्ने र समयको कारण फिर्ता गर्न नभ्याएका स्थानका उम्मेदवारहरुका उम्मेदवारीहरुलाई निष्कृय पार्ने (छाड्ने) सहमति भएको छ ।

    त्यस अनुसार राष्ट्रिय जनमोर्चाका काठमाडौँ ९ (ख), गुल्मी १ (क), दाङ १ (क) र सुर्खेत १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवारीहरु निष्कृय पार्ने (छाड्ने) र गठबन्धन दलका उम्मेदवारहरुलाई सहयोग गर्न निर्देशन गरिन्छ ।

    २०६२–६३ सालको संयुक्त जआन्दोलनबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो स्थितिमा देश प्रतिगमनतिर जाने, राजतन्त्र वा कुनै प्रकारको अधिनायकवादी व्यवस्था आउने खतरा छ ।

    त्यसप्रकारको पृष्ठभूमिमा नै प्रतिगमन विरोधी ५ दलीय गठबन्धनको निर्माण भएको हो । प्रतिगमनको खतरा अहिले पनि विद्यमान भएकाले त्यसका विरुद्ध गठबन्धनलाई बलियो र सशक्त बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ । आगामी मंसिर ४ गते हुने निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्वपूर्ण कडी हुनेछ ।

    त्यसका लागि सम्पूर्ण देशभक्त, लोकतान्त्रिक शक्ति तथा जनसमुदायहरुले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउनु पर्दछ । त्यसको लागि हामीले सबै देशभक्त, लोकतान्त्रिक जनसमुदायहरुलाई हार्दिक अपील गर्दछौँ ।’
    २०७९ असोज २८ गते
    चित्रबहादुर केसी
    अध्यक्ष

     

     

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.