• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङको रिघामा राजमोको प्रशिक्षण, हेमप्रसाद पुनको स्मृति सभा


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • बागलुङ । गलकोट नगरपालिका–११ रिघामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    Advertisement

    शुक्रबार राजमो वडा समितिको आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको हो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा र राजमो गण्डकी प्रदेश सचिव वेदिलाल सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।

    त्यसक्रममा उहाँहरुले देशको राजनीतिक आन्दोलनमा धेरै परिवर्तन आए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बतउनुभयो । उहाँहरुले राष्ट्रियता र जनजीविकाको अवस्था कमजोर बनिरहेको बेला राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रियता र जनजीविकाको पक्षमा चलाएको आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    राजमो वडाअध्यक्ष भक्तिराम पुनको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत किसान विक र सञ्चालन सचिव दलबहादुर बुढाथोकीको गर्नुभएको थियो ।

    हेमप्रसाद पुनको सम्झना
    प्रशिक्षण कार्यक्रमसँगै पूर्वविद्यार्थी नेता तथा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष हेमप्रसाद पुनको सम्झनामा स्मृति सभा पनि सम्पन्न गरिएको छ।

    स्मृति सभालाई सम्बोधन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले हेम प्रसाद पुन एक निडर जुझारु र संघर्षशील युवा नेता हुनुहुन्थ्यो भन्नुभयो । उहाँको संघर्षले नेपालको राजनैतिक तथा युवा आन्दोलनमा ठूलो क्षति पुगेको थापाले बताउनु भयो ।

    नेता थापाले भन्नुभयो –‘उहाँले सम्पूर्ण विभेद तथा उत्पिडनका विरुद्ध गर्नुभएको संकल्प हामीले पूरा गर्नसक्ने मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

    राजमो गण्डकी प्रदेश सचिव वेदिलाल सापकोटा, राजमो जिल्ला सदस्य पदम श्रेष्ठ, जिल्ला सदस्य खडक विक, हेमप्रसाद पुनको भाइ तथा सानो रिघा आधारभूत विद्यालयका प्रधानअध्यापक वीरेन्द्र पुनले पनि सम्बोधन गर्नुभएको थियो ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.