• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण


  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा,कर्णाली प्रदेश ।
    राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार (२८ गते) बाट सुरु भएको दुइदिने प्रशिक्षण कार्यक्रम बुधबार (२९गते) समापन भएको हो ।

    Advertisement

    प्रशिक्षण कार्यक्रममा तात्कालिक राजनीतिक परिस्थिति, द्वन्द्वात्मक भौतिकवाद र लेनिनवादी संगठनात्म सिद्धान्तको विषयमा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, सहकारीको विषयमा प्रदेश सदस्य शेरबहादुर परियार, विश्व दृष्टीकोणको विषयमा प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा, प्राकृतिक स्रोत साधनको विषयमा प्रदेश उपाध्यक्ष कमल विक्रम शाही र संकृति र सांस्कृतिक रुपान्तरणको विषयमा प्रदेश समिति सदस्य लालबहादुर नेपालीले प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षण पश्चात प्रदेशका विभिन्न जिल्लाबाट सहभागि अगुवा कार्यकर्ताहरूले आ–आफ्नो जिल्लाको सांगठनिक योजना प्रस्तुत गर्नु भएको थियो ।

    त्यस्तै, राजमो कर्णाली प्रदेश सहइन्चार्ज रत्नविक्रम राना प्यासीले तात्कालिक कार्यक्रम र आगामी निर्वाचन सम्बन्धी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यसैक्रममा आगामी निर्वाचनकोलागि रत्नविक्रम राना प्यासीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

    जसको सदस्यहरुमा गिरीप्रसाद बुढा, पुर्ण बहादुर शाही, कृष्णा रावल, गोविन्द प्रसाद सुवेदी, ढकन प्रसाद शर्मा, चनद्रप्रसाद प्याकुरेल, अग्नी प्रसाद उपाध्य, नरबहादुर सिंह, भुपेन्द्र नेपाली, देविदास सञ्ज्याल, कृष्ण बहादुर शाही, पूर्णबहादुर विसी रहनु भएको छ ।

    प्रदेश अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य हिरा विक, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कृष्णा रावल, अखिल (छैठौं) का कर्णाली प्रदेश अध्यक्ष महेश शर्मा, रक्तिम सांस्कृतिक अभियानका प्रतिनीधि झरणा राना लगायतको पनि आतिथ्यता रहेको थियो ।

    प्रदेश सचिव पूर्णबहादुर शाहीको सञ्चालनबाट अधि बढेको कार्यक्रममा उपाध्यक्ष कमलविक्रम शाहीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.