• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मल्लरानी-१ मा प्रशिक्षण : राजमो, युवक र महिला संघको समिति गठन


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • कमल पौडेल, प्युठान ।
    मल्लरानी गाउँपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काले नेपाली जनताको हित र कल्याणका लागि राष्ट्रिय जनमोर्चा भन्दा राम्रो अन्य कुनै पनि पार्टी नरहेको हुँदा सबै राष्ट्रवादी नेपाली राजमोको झण्डामुनी गोलबद्ध हुनुपर्ने बताउनुभयो । साथै नेता खड्काले मंसिर ४ गते हुने दुवै तहको निर्वाचनमा राजमोका उम्मेदवारहरुलाई गिलास चिह्नमा मतदान गरि जिजय गराउनको लागि आग्रह गर्नुभयो ।

    कार्यक्रममा जनजाति सम्मेलनका महासचिव तथा मल्लरानी गाउँपालिकाका पूर्वअध्यक्ष अम्मरध्वज राना, राजमो लुम्बिनी प्रदेश सदस्य सरिता जिसि, अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कमल पौडेल, राजमो मल्लरानीका अध्यक्ष तथा कार्यपालिका सदस्य सूर्य बहादुर सार्की, वडाअध्यक्ष चिन्ता बहादुर राहु, अखिल (छैटौं)का केन्द्रीय परिषद सदस्य केसव बुढाथोकी, जातीय समता समाजका नेता रुमान नेपाली लगायतका नेताहरुले शुभकामना दिनुभएको थियो ।

    राजमो मल्लरानी १ का अध्यक्ष रुमान केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गिबराज पोख्रेल र सञ्चालन वामदेव पौडेलले गर्नुभएको थियो ।

    उक्त भेलाले रुमान केसीको अध्यक्षतामा २१ सदस्यीय राजमो वडा समिति गठन गरेको छ ।  यस्तै, ज्ञानबहादुर राहुमगरको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल युवक संघ र राधा कामीको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ वडा समिति समेत गठन गरेको छ ।

    ती समितिहरुले मल्लरानी १ का सबै टोल बस्तीहरुमा संगठन विस्तार गर्ने कार्यक्रम तय भएको छ ।

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.