• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

क्रान्तिकारी पार्टीले नै क्रान्तिकारी आन्दोलन अघि बढाउन सक्छः प्रवक्ता पुरी


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आन्दोलनका क्रममा कैयौं ब्यक्तिहरु पतन भएपनि क्रान्तिकारी आन्दोलन अघि बढ्दै जाने बताउनुभएको छ ।

    Advertisement

    बिहीबार काठमाडौंमा १२७ औं माओ जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता पुरीले क्रान्तिकारी पार्टीको नेतृत्वमा नै जनताको आन्दोलन अगाडि बढ्ने र जनताको नेतृत्व नेकपा (मसाल) ले नै गर्नसक्ने स्पष्ट पार्नुभएको छ ।

    अहिले पनि माओको योगदान उत्तिकै रहेको प्रवक्ता पुरीको भनाई थियो । तर, नेपालका नामधारी कम्युनिस्ट पार्टीले माओको नाम सम्म लिन छोडेको उहाँले बताउनुभयो । ‘पूर्व माओवादी अब माओको नाम लिने पक्षमा छैन र अब तिनीहरु माओवाद वा माओविचारधाराबाट धेरै टाढा पुगिसकेका छन् ।’ प्रवक्ता पुरीले भन्नुभयो, ‘तर नेपालको क्रान्तिकारी आन्दोलनको लागि माओविचारधारा आज पनि उत्तिकै महत्त्वपूर्ण छ । नेकपा (मसाल) ले माओले अबलम्बन गरेको क्रान्तिकारी दिशामा आन्दोलनको नेतृत्व गरिरहनुपर्छ ।’

    नेकपा (मसाल) केन्द्रीय समितिको अयोजनामा सम्पन्न कार्यक्रमका  वक्ताहरु राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा,अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद मिना पुन,अखिल नेपाल ट्रेड युनियन (अन्टुक)का केन्द्रीय अध्यक्ष नारायण सापकोटा,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढा,अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय अध्यक्ष पदम रोका,डा.गोविन्द आचार्य राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने,अखिल (छैठौं)का केन्द्रीय सचिव सुवास जिसी,युगदर्शन साप्ताहीका कार्यकारी सम्पादक तथा प्रगतिशील लेखक संघका केन्द्रीय सचिव प्रकाश थापा मगर र राजमो जिल्ला सहसचिव ऋतु केसीलगायत वक्ताहरुले माओको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    नेकपा (मसाल) ३ नम्बर क्षेत्रका प्रवक्ता समीर सिंह को अध्यक्षता तथा नेकपा (मसाल)का जिल्ला प्रवक्ता जगत रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.