• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गठबन्धनका चार दल आफ्नो दाबी छोड्न तयार भएका हुन् ?


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । सत्ता गठबन्धनका चार दलले प्रतिनिधि सभा सिटमा गरेको दाबी फिर्ता लिन तयार भएका छन् ।

    Advertisement

    शुक्रबार बसेको सिट बाँडफाँट कार्यदलको बैठकमा चारै दलले आ–आफ्नो दाबी फिर्ता लिएर आ–आफ्नो पार्टीभित्र छलफल गर्ने समझदारी बनाएका हुन् ।

    बिहीबार बसेको कार्यदलको बैठकमा कांग्रेसले एक सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका थिए ।

    कार्यदलका सदस्य राजमो नेता शर्माले चारै दल ३० प्रतिशत बढी दाबी छोडेर पार्टीभित्र छलफल गर्ने समझदारी भएको जानकारी दिनुभयो ।

    ‘हिजो (शुक्रबार) को बैठकमा सबै दलले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । धेरै जसो सिटमा कुरा मिलेपनि केही सिटमा मात्रै कुरा मिलेको थिएन’ शर्माले भन्नुभयो, ‘उहाँहरु चारै दलका प्रतिनिधिले हिजो गरेको ३० प्रतिशत दाबी छोड्न तयार हुनुभएको छ । अब पर्सी बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको समेत व्यवहारिक ढंगले छलफल गरेर टुंग्याउने सहमति भएको छ ।’

    नेता शर्माका अनुसार राष्ट्रिय जनमोर्चाले भने आफ्नो बटमलाइनलाई स्पष्टसँग राखेको छ ।
    बिहीबारको बैठकमा पनि राजमो प्रतिनिधिले आफूहरु अव्यवहारिक माग नराख्ने भन्दै प्रतिनिधिसभामा कम्तिमा दुई सिट प्युठान र बागलुङ १ सहित प्रदेशसभाका ६ सिटमा आफ्नो दाबी रहने स्पष्ट पारेका थिए ।

    नेता शर्माले भन्नुभयो, ‘हामीले आफ्नो बटमलाइन स्पष्ट गरेका छौँ । छोड्नुपर्नेगरी दाबी गरेका छैनौँ । त्यही कुरा आजको बैठकमा पनि भयो । राजमोले राखेको अडानमा सबै दल सकारात्मक देखिन्छन् ।’

    प्रतिनिधि सभा र प्रदेश सभामा फरक दल
    कार्यदलले संघीय संसद र प्रदेश सभामा उम्मेदवारी दिँदा फरक–फरक दल गर्ने सहमति पनि जुटेको छ । शुक्रबार बसेको कार्यदल बैठकले एउटा मात्रै दलबाट संघ र प्रदेश सभामा उम्मेदवार बन्न नपाउने समझदारी बनाएको सञ्चारमन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

    गठबन्धनमा तालमेल गरेर निर्वाचनमा जाने सहमति भइसकेकाले यसरी बाँडफाँट गर्दा समस्या नहुने उहाँको भनाई थियो ।

    ‘हामीले आजदेखि प्रदेशसभा क्षेत्रबारे छलफल थालेका छौँ। सामान्यतः संघीय क्षेत्रमा एउटा दलको उम्मेदवार भए प्रदेशमा अर्को दलबाट उम्मेदवार हुने गरी तालमेल गर्ने समझदारी भएको छ’, उहाँले भन्नुभयो ।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.