• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमिकास्थानलाई नमुना नगरको रुपमा विकास गर्छौं : नगरप्रमुख थापा


  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।
    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले नगरलाई नमूना नगरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    Advertisement

    भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको प्रथम बृहत् भेला तथा तीज मिलन कार्यक्रमलाई शनिवार बुटवल १२ मिलनपार्कमा उद्घाटन गर्दै नगर प्रमुख थापाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

    सो क्रममा मेयर थापाले नगरपालिका भन्दा बाहिर रहेका आफ्ना जनतासँग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने बताउनुभयो ।

    विद्यालय क्षेत्रमा विद्यार्थीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम सञ्चालन गरेको तथा विद्यालयको गुणस्तर वृद्धिगर्न विद्यालयसँग नगरपालिका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

    सेङलेङ, मसिनालाई पर्यटक मियोको रुपमा अगाडि बढाउने लगायत पर्यटनका विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले गाउँ समाजको विकासमा सबैको साथ सहयोग आवश्यक भएको भन्दै भ्रष्टाचारमुक्त नगरपालिका र शुसासन कायम भएको नगरको रुपमा भूमिकास्थानलाई विकास गर्ने बताउनुभयो ।

    नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थीले चुनावको बेला मतदातासँग गरिएको प्रतिवद्वता पुरा गर्ने आश्वासन दिँदै स्वार्थ भन्दा माथि उठेर काम गर्न सबैको साथ सहयोग र सुझाव सल्लाहको आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, वडा नम्बर ६ का अध्यक्ष प्रेम नारायण बेल्वासे, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष खेमराज चुदाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भेलाले लक्ष्मण बेल्वासे अध्यक्ष रहेको २१ सदस्यीय भूमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाजको गठन समेत गरेको छ।

    जसको उपाध्यक्षमा क्रमशः ढुण्डिराज खनाल, गोपाल गैरे, कृष्णप्रसाद मरासिनी, दिलिप चुदाली र रामप्रसाद भुसाल, सचिवमा यमप्रसाद गैरे, सहसचिवमा गोविन्द खनाल र माया वली, कोषाध्यक्षमा खुश्बु भण्डारीलाई चयन गरेको छ भने सदस्यहरुमा योगेन्द खनाल, सन्तोष बन्जाडे, मिना आचार्य, गिता बन्जाडे, सुस्मिता आचार्य, लक्ष्मण गैरे, अजय पौडेल, प्रकाश जिसी, ज्ञानु पाण्डे र २ सदस्यीय रिक्त राखेको छ।

    कार्यक्रम भूमिकास्थान रुपन्देही सम्पर्क समाज भेला आयोजक समितिका अध्यक्ष लक्ष्मण बेल्वासेको अध्यक्षता, सचिव यम प्रसाद गैरेको सञ्चालन र उमलाल बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो ।

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.