• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

गठबन्धनमा यस्तो छ राजमोको दाबी


  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँचदलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चाले आफ्नो माग पेश गरेको छ । सिट बाँडफाँट कार्यदलका संयोजक कृष्ण सिटौलालाई मागपत्र पेश गरेर राजमोले सिट दाबी गरेको हो ।

    Advertisement

    कार्यदलका एक सदस्यका अनुसार अन्य दलले बाहिर मिडियामा दाबी प्रस्तुत गरिरहँदा र नेताहरुले व्यक्तिपिच्छे सिट माग गरिरहँदा राष्ट्रिय जनमोर्चाले भने कार्यदलका संयोजकसमक्ष दाबी पेश गरेको हो । यद्यपी राजमो नेताहरुले यसबारेमा औपचारिक रुपमा केही बताएका छैनन् ।

    स्रोतका अनुसार राजमोले बागलुङको क्षेत्र नं १ र प्युठानमा प्रतिनिधिसभा सदस्यमा दाबी गरेको छ । एक सिट मात्रै रहेको प्युठानमा बहालवाला सांसद राजमोको तर्फबाट दुर्गा पौडेल हुनुहुन्छ भने बागलुङमा राजमो सांगठनिक रुपमा बलियो छ ।

    यस्तै, प्रदेश सभातर्फ राजमोले बागलुङ, अर्घाखाँची, गुल्मी, दाङ, काठमाडौं र डोटीमा एक/एक सिट दाबी गरेको छ । यस्तै, कर्णालीको कुनै एक क्षेत्रमा दाबी रहने राजमो स्रोतले बताएको छ ।

    कार्यदलमा दाबी पेश गरिएको निर्वाचन क्षेत्र र सिट आफूहरुको बटमलाइन भएको राजमो स्रोतले बताएको छ । सो विषयमा गठबन्धनको शीर्ष तहमा पनि छलफल भइरहेको बताइएको छ ।

    ‘बागलुङ र प्युठानको प्रतिनिधि सभा सदस्य हाम्रो बटमलाइन हो । प्रदेशसभा तर्फ पनि हामीले अनावश्यक र संगठन नभएको ठाउँमा दाबी गर्दैनौं । औचित्यपूर्ण ढंगले गठबन्धनमा हामी दाबी पेश गर्छौँ । सो विषयमा गठबन्धनको शीर्ष तहमा पनि छलफल भइरहेको छ ’ स्रोतले भन्यो ।

    पाँचदलीय गठबन्धनले सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन पेश गर्न पाँचै दलबाट दुई/दुई जना र नेपाली कांग्रेसबाट संयोजकसहित तीन जना रहेन गरी ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलको संयोजक कांग्रेस नेता कृष्ण सिटौला हुनुहुन्छ । राजमोबाट कार्यदलमा सचिव हिमलाल पुरी र नेतआ आनन्द शर्मा रहनुभएको छ ।

    कार्यदलले साउन मसान्तभित्र काम सक्ने म्यान्डेट पाएपनि सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.