• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रैथाने मधेशीको भविष्य खतरामा छ, बेलैमा सचेत बनौँ : राजेश अहिराज


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले रैथाने मधेशीको भविष्य खतरामा परेको बताउनुभएको छ ।

    Advertisement

    संसदको दुवै सदनले पारित गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आउनुभएका अहिराजले नागरिकताकै कारण नेपाली राष्ट्रियता र सबैभन्दा पहिले रैथाने मधेशीको अस्तित्व संकटमा पर्ने बताउनुभयो ।

    अहिराजले सोमबार ट्वीट गर्दै लेख्नुभएको छ, ‘आफूलाई मधेशवादी भनिदिएको सुन्न रुचाउनेहरु मतको लागि उत्तेजनाको राजनीति गरेर हिजो मधेशबाट पहाडी लखेटे । भोलि रैथाने (वंशज) मधेशीलाई नलखेटला ? रैथाने वंशज मधेशीहरुको भविष्य खतरामा छ, बेलैमा सचेत बनौँ।’

    आफू लाई मधेशवादी भनिदिएको सुन्न रुचाउने हरु मत को लागि उत्तेजनाको राजनीति गरेर हिजो मधेशबाट पहाडी लखेटे, भोलि रैथाने ( बंशज) मधेशी लाई नलखेटला ? रैथाने बंशज मधेशीहरुको भविस्य खतरामा छ, बेलैमा सचेत बनौ।

    — Rajesh Ahiraj (@rajesh_ahiraj) August 15, 2022

    हालै संसदले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमै फिर्ता गरिदिनुभएको थियो । सो विधेयकलाई सरकारले फेरि जस्ताको तस्तै राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको बुझिएको छ ।

    डा. अहिराजले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्था भएको देशले नागरिकतामा कडाइ गर्नुपर्ने, बाबुआमा दुवै वंशज भएमात्रै सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, विदेशबाट विवाह गरेर आएका बुहारीलाई निश्चित अवधि पार गरेपछि मात्रै नागरिकता दिनुपर्ने र अंगीकृत नागरिकलाई राजनीतिक अधिकारी दिन नहुने बताउँदै आउनुभएको छ ।

    विद्यमान नागरिकता विधेयक खुकुलो हुनुका साथै निकट भविष्यमै नेपाली नेपालमै अल्पमतमा पर्नसक्ने अहिराजको चिन्ता छ ।

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.