• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गलकोटको रिघामा राष्ट्रिय जनमोर्चाको वडा भेला


  •   बुधबार, साउन २५, २०७९ मा प्रकाशित
  • बागलुङ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।

    Advertisement

    साउन २४ गते सानो रिघामा सम्पन्न भेलालाई राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इञ्चार्ज गौरीश्वर पाण्डेले प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्नुभयो ।

    सो अवसरमा पाण्डेले सदनबाट नागरिकता विधेयक पास हुनु राष्ट्रघाती कदम भएको टिप्पणी गर्नु भयो । राष्ट्रको हितका लागि दलहरुबिचको एकता अनिवार्य भएता पनि राष्ट्रिय हितलाई सर्वोपरी राखी राष्ट्रिय जनमोर्चाले दिर्घकालीन हितका पक्षमा आवाज उठाई रहेको बताउनु भयो ।

    वडा भेलाको अध्यक्षता कुल बहादुर थापा तथा सञ्चालन दल बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव वेदीलाल सापकोटा, अखिल नेपाल युवक संघका महासचिव तथा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, जिल्ला सदस्य कृष्णा पुन र गल्कोट नगर सदस्य तथा निर्वाचित वडा नं. ९ का वडा सदस्य नारायण सापकोटाले भेला सफलताका शुभकामना दिनु भएको थियो ।

    भेलाले भक्तिराम पुनको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका ११ को वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष कुल बहादुर थापा, सचिव दल बहादुर बुढाथोकी, सहसचिव रन बहादुर थापा श्रीस, कोषाध्यक्ष गंगा बहादुर सिंजाली चयन हुनुभएको छ ।

    सदस्यहरु लक्ष्मण भुजेल थापा, रिमलाल थापा, डम्मर बहादुर थापा, छम बहादुर थापा, उषा राना, ज्ञानी राना, होमा राना, भिम बहादुर घर्ति, श्यामकली सिंजाली, धनमाया वि।क।, बल बहादुर लोहार, रुम बहादुर काउचा, कुन्ति थापा, तुल बहादुर सिंजाली, पूर्ण बहादुर भुजेल र किसान विक रहनु भएको छ ।

    भेलाले टोल समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

    बुधबार, साउन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.