• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

भारतमा खुम्चिँदै भाजपा, झारखण्डमा पनि नराम्रो पराजय


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । झारखण्ड विधानसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी पराजित भएको छ । ८१ सिटको विधानसभामा झारखण्ड मुक्ति मोर्चा र कांग्रेसको गठबन्धनले बहुमत ल्याउने स्पष्ट भइसकेको छ ।

    Advertisement

    भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्लो समय अलोकप्रिय हुँदै गएको देखिन्छ । भारतमा पछिल्ला दुई वर्षमा राजनीतिक समीकरणमा निकै ठूलो परिवर्तन देखिएको छ ।

    डिसेम्बर २०१७ सम्ममा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन (एनडिए)ले १९ राज्यमा शासन गर्दै आएको थियो । पछि भाजपाले मध्यप्रदेश, राजस्थान, छत्तीसगढमा सत्ता गुमायो । यस्तै आन्ध्र प्रदेशमा पनि भारतीय जनता पार्टी र तेलगुदेसम पार्टीको संयुक्त सरकार थियो । सन् २०१८ मा तेलगु देसम पार्टीले भारतीय जनता पार्टीको साथ छोड्यो । सन् २०१९ मा भएको विधानसभा चुनावमा यहाँ भारतीय जनता पार्टी गठबन्धन पराजित भयो ।

    त्यसैगरी महाराष्ट्रमा पनि सहयोगी दल शिवसेनालाई साथ लिन नसक्दा भारतीय जनता पार्टी विपक्षमा पुगेको छ ।
    जम्मू–कश्मीरमा सन् २०१८ जुन महिनामा भारतीय जनता पार्टीले क्षेत्रीय दल पिपुल्स डेमोक्रेटिक पार्टीसँग नाता तोड्यो । जम्मू र कश्मिरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजन गरिएसँगै लामो समय प्रदर्शन भयो । सरकारले कर्फ्यु जारी गरेर जनतालाई लामो समय घर–घरमै सीमित गरिदियो । हाल राष्ट्रपति शासन रहेका जम्मु–कश्मिर र लद्दाखमध्ये लद्दाखमा विधानसभा रहने छैन तर जम्मु–कश्मिरमा जनताले भारतीय जनता पार्टीलाई कति रुचाउँछन् भन्ने हेर्न बाँकी नै छ ।

    यस्तै, झारखण्डमा काँग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको महागठबन्धन विजयी भएको छ । भारतीय जनता पार्टीले यो राज्यमा पनि आफ्नो सरकार गुमाएको छ ।

    दुई वर्षमा भारतीय जनता पार्टीले सरकार गुमाउनु परेको झारखण्ड सातौँ प्रदेश हो । दुई वर्ष अघि भारतको ७२ प्रतिशत जनसंख्या भारतीय जनता पार्टीको प्रादेशिक सरकारको शासनमा थिए भने सन् २०१९ को अन्त्यमा आइपुग्दा ४२ प्रतिशत जनसङ्ख्यामा भारतीय जनता पार्टीको प्रादेशिक शासन सीमित छ ।

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.