• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पर्यावरणको समस्यालाई नजरअन्दाज नगरौँ, यही अवस्था रहे हिमालै रहँदैन : पौडेल


  •   बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारले जलवायु परिवर्तनको समस्यालाई गम्भीर रुपमा लिनु पर्ने बताउनु भएको छ।

    Advertisement

    बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यो समस्यालाई कम गर्न सरकार ठोस बदम चाल्नु पर्ने बताउनुभयो ।
    सांसद पौडेलले विश्वभरमा नै जलवायु परिवर्तनको समस्या भएको र नेपालमा पनि यो समस्या गम्भीर हुँदै गएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘अहिले विश्वभरमा नै जलवायु परिवर्तनको समस्या छ र नेपालमा पनि यो प्रकारको समस्या गम्भीर हुँदै गएको छ । युरोपमा यसरी गर्मी बढ्दै गएको छकि त्याहाँ आगलागी र डडेलो बढ्दै गएको छ । त्यो सँगसँगै तातो हावाको कारण थुप्रै मानिसहरूको मृत्यु भइरहेको अवस्था छ । युरोपको समस्या हो भनेर हामीले नजरअन्दाज गर्नु हुँदैन ।’

    उहाँले नेपालमा विगतको भन्दा जलवायु परिवर्तनको कारण अहिले तापक्रम बढ्दै गएको भन्दै यो अवस्था बढ्दै गए हिमालय नै नरहने बताउनुभयो ।

    ‘नेपालमा विगतको भन्दा जलवायु परिवर्तनको कारण अहिले तापक्रम बढ्दै गैरहेको छ । यही स्थितिमा बढ्दै गयो भने केही दशक पछि हिमालयमा पग्लेको हिउँ सिद्धिने र डाँडाहरु रुखो भएर जानेर र हिमालय नरहने स्थिति आउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन’ उहाँले भन्नुभयो, ‘ त्यसको परिणामस्वरूप समुद्रको सतहको पानी बढेर जाने त्यसको कैयौं दुष्परिणामका सम्भावनाहरु रहेका छन् ।’

    विश्वव्यापीरुपमा जलवायु परिवर्तनको समस्या गम्भीर बन्दै गइरहेको अवस्थामा हाम्रो देशले पनि त्यस विषयमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । तर त्यो अवस्था नदेखिएको उहाँले बताउनुभयो ।

    उहाँले अनियन्त्रित ढंगले गिट्टी बालुवाको उत्खनन्, चुरे विनाश, वन फँडानी जस्ता पर्यावरण विरुद्धका गतिविधि रोक्न सरकार कडाइका साथ लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पर्यावरणको समस्या चर्को रूपमा बढ्दै गइरहेको छ । त्यसप्रति सरकारको गम्भीर ध्यान गएको अवस्था छैन । चुरे पहाडको समस्या गम्भीर बन्दै गइरहेको छ । त्यसको कारण अहिले तराई नै उजाड बन्दै गइरहेको अवस्थाहरु छ । ढुंगा गिट्टी बालुवा अनियन्त्रित किसिमले दोहन हुने र चोरीनिकासी चर्को रुपमा बढ्दै गइरहेको छ। वन फडानी मापदण्डविपरीत भइरहेको छ । यस्तो अवस्थामा पर्यावरणलाई धेरै ठूलो क्षति भइरहेको छ । यसले धेरै नराम्रो असर पारेर गइरहेको छ । त्यसैले पर्यावरण प्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । पर्यावरण बचाउनको लागि कडाइपूर्वक एउटा कानुन बनाउने पर्यावरण संरक्षणको लागि र त्यसलाई कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.