• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

काम गर्दा सजग र सतर्कता अपनाउन प्युठानका जनप्रतिनिधलाई राजमोको निर्देशन


  •   बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
  • जुमानसिंह केसी,प्युठान ।
    राष्ट्रिय जनमोर्चा प्युठानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि स्वागत सहित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    बिहिवार प्युठानको खलंगामा विभिन्न स्थानीय तहमा राजमोबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले पार्टीले चुनावमा ईमानदार पूर्वक लागेको तर कतिपय स्थानीय तह तथा ठाउँ अनुसार गठबन्धन दलबाट धोका भएको भए पनि समग्रमा सन्तोषजनक रहेको बताउनु भयो।

    उहाँले निर्वाचित जनप्रतिनिधिहरु ईमानदार तरिकाले पार्टीको नीति अनुसार काम गर्न निर्देशन दिनु भएको थियो। काम गर्दा सजग र सतर्क भएर काम गर्न समेत अनुरोध गर्नु भएको थियो । उहाँले अहिले सम्म राजमोका निर्वाचित जनप्रतिनिधि, सांसद, मन्त्री कसैले पनि भ्रस्टाचार तथा अनियमितता नगरेको भन्दै छबिलाई बचाउन सबैलाई आग्रह गर्नु भएको थियो।

    त्यस्तै, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले प्रशिक्षणात्मक मन्तब्य राख्दै जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्न सुझाव दिनु भएको थियो । जनताका काममा खटेर लाग्नु पर्ने बताउदै उहाँले काम गर्दा नीति, नियम कानुनलाई पालाना गरि काम गर्न सकेमा सफल हुने भन्दै लगनशील भएर काम गर्न अपिल गर्नु भएको थियो।

    राजमो लुम्बिनी प्रदेश सहसचिव केशवराज आचार्य, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का लगाएतका नेताहरुले जनप्रतिनीधिहरुलाई कार्यकल सफलताको सुभकामाना दिनुभएको थियो ।

    राजमो प्युठानका सचिव बिदुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा राजमो जिल्ला सदस्य सरिता जिसीको स्वागत तथा सहसचिव लालबहादुर राउतले सञ्चालन गर्नु भएको थियो।

    बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.