• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षालाई श्रमसँग जोड्छौँ, सबै वडामा घुम्ती स्वास्थ शिविर चलाउँछौँ : नगर प्रमुख थापा


  •   सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, अर्घाखाँची ।
    अर्घाखाँचीको भूमिकास्थान नगर प्रमुख झविलाल थापाले नगरको चौतर्फी विकासको निम्ति सबै क्षेत्र श्रम र उत्पादनसँग जोडिनु पर्ने बताउनुभएको छ । आन्तरिक स्रोत कम भए पनि भूमिकास्थानमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई व्यवसायिक बनाएर समृद्धि हासिल गर्न सकिने उहाँको धारणा छ ।

    Advertisement

    भूमिकास्थान–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै नगर प्रमुख थापाले १० वटै वडामा घुम्ती स्वास्थ शिविर चलाउने उदघोष गर्नुभयो । आगामी आर्थिक वर्षका योजना सुनाउँदै थापाले कक्षा १२ सम्म शिक्षालाई निशुल्क बनाउँदै उत्पादनसँग जोड्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

    शिक्षा, स्वास्थ, कृषि र पर्यटनलाई विकासको आधार मानेर अगाडी बढ्ने भन्दै नगरपालिकामा मुस्कान सहितको सेवालाई चुस्त ढङ्गले कार्यान्वयन गर्न नगरप्रमुख थापाले मातहतका निकायलाई निर्देशन समेत गर्नुभएको छ ।

    कार्यक्रममा नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले मन्तव्य राख्दै स्थानीय सरकारसंग धेरै अपेक्षा गरेको बताउँदै सेवालाई ब्यापकता र विकासमा एकताको खाचो औँल्यानुभएको छ ।

    नेताहरूले उधारो आश्वासन बाँडेर राजनीतिलाई धुमिल्याएको भन्दै उप–प्रमुख बन्जाडेले जनतालाई झुक्याउने राजनीति नगर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले भवन निर्माण भएसँगै वडाबासीलाई गुणस्तरीय सेवा सहज र छरितो प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    परम्परागत झन्झटिलो प्रणालीलाई त्यागेर आधुनिक प्रणालीमा अव्यस्त हुन पनि उहाँले कर्मचारीलाई निर्देशन गर्नुभएको छ ।

    भूमिकास्थान–४ का वडाअध्यक्ष बाबुराम पन्थीको अध्यक्षता, वडासचिव निलम शाहीको स्वागत र शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान–५ का वडाअध्यक्ष जयगोपाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका नेता कृष्ण सुनार र जग्गादाता जगत बहादुर खड्काले मन्तव्य राख्दै राम्रो काममा हातेमालो र गलत काममा खबरदारी गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।

    विकास र जनसेवाको निम्ती गतकालका गल्ती सच्याउँदै अगाडि बढ्न उहाँहरुको सुझाव समेत रहेको छ ।

    सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.