• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पेट्रोलियममा लगाएको कर घटाएर मूल्यवृद्धि फिर्ता लिन अखिल छैठौंको माग

" मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी "

  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले आयल निगमले पटक पटक गरेको मूल्यवृद्वि तत्काल फिर्ता नलिए कडा अन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

    Advertisement

    मंलबार अध्यक्ष देवेन्द्र कुँवरले एक विज्ञप्ति जारी गर्दै जनताको ढाड सेक्ने गरी भैरहेको मूल्यवृद्वि तत्काल फिर्ता लिन माग गर्नु भएको हो ।

    विज्ञप्तिमा भनिएको छ –
    ‘पटक पटक नेपाली जनताको ढाड सेक्ने गरि नेपाल आयल निगमले गरेको मूल्यवृद्धिप्रति अखिल (छैठौं) को गम्भीर ध्यानाकर्षण भएको छ । मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ । आयल निगमले मूल्यवृद्धि फिर्ता नलिए कडाभन्दा कडा आन्दोलन गर्ने र सम्पूर्ण आम सर्वसाधारण जनतालाई आन्दोलनमा उत्रन आव्हान गर्दछौं ।

    कहिले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाएर त कहिले आयल निगमको घाटा देखाएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनको लागि आन्दोलनको विकल्प नभएकोले आन्दोलन ऑधिबेहरी सिर्जना गर्नमा समेत जोड दिन चाहन्छौं ।

    आज देशको राष्ट्रियता कमजोर बनेको छ, जनजिविकाको सवाल अस्तव्यस्त छ तर सरकार मौन छ, र सत्ताको रस्साकस्सीमा व्यस्त छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्य समायोजन गर्ने बाहनामा गरिएको मूल्य वृद्धिको कारण जनताको जनजीवन कष्टकर बनेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम सर्वसाधरणको चुलो नै बन्द हुने र गास नै बन्द हुने अवस्था सिर्जना भएको छ ।

    मूल्यवृद्धिको असर अन्ततः गरिखाने सर्वसाधारणलाई नै परेको छ यसतर्फ ध्यान नदिनु सरकारको लाचार, गैर जिम्मेवारीपन हो।

    तसर्थ नेपाल सरकारलाई दिर्घकालिन रुपमा पेट्रोलियम पदार्थको विकल्पको बारेमा खोज अनुसन्धान गरि कार्यान्वयन गर्न र मूल्य नियन्त्रण नहुन्जेलसम्म पेट्रोलियम पदार्थको आयातमा लगाईएको सम्पूर्ण शिर्षकका कर मिनाहा गर्न र आयातमा सहुलियत दिन समेत जोडदार माग गर्दछौं ।’

    मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.