• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आगामी निर्वाचनसम्म पाँचदलीय गठबन्धन रहनेमा मसालको आशंका


  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आगामी संसदीय निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने कुरामा आशंका व्यक्त गरेको छ ।

    Advertisement

    यही असार ६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले गत स्थानीय निर्वाचनको समीक्षा गर्दै दलहरुको कार्यशैलीका कारण आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने आशंका गरेको हो ।

    मसालले गठबन्धनमा रहेका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चा बाहेक अन्य दलमा इमान्दारिताको अभाव रहेको निष्कर्ष निकालेको छ ।

    चुनावी समीक्षाको बुँदा नं २५ मा भनिएको छ, ‘पाँचदलीय गठबन्धन र चुनावी तालमेलको नीतिलाई कार्यान्वयन गर्ने पक्षमा अन्य कतिपय पक्षले विभिन्न प्रकारका कार्यशैली अपनाएका छन् । त्यो कुरामाथि विचार गर्दा आगामी प्रदेश र संसदीय चुनावमा पनि त्यस प्रकारका
    गलत कार्यशैलीको पुनरावृत्तिको सम्भावनालाई पूरै अस्वीकार गर्दा अहिलेको पाँचदलीय एकता वा चुनावी तालमेल आगामी चुनावसम्म कायम रहने छ वा छैन ? निश्चित रूपले भन्न मुश्किल पर्दछ ।’

    मसालले गठबन्धन कायम नरहे पनि प्रतिगमनविरोधी शक्तिसँग अधिकतम सहमति गरेर प्रतिगमनलाई पराजित गर्ने पार्टीको नीति रहेको पनि स्पष्ट पारेको छ ।

    २५ बुँदे समीक्षाको अन्तमा भनिएको छ, ‘जे होस्, हाम्रो यो दृढ विचार छ कि प्रतिगमनलाई पराजित गर्नका लागि पहिले जस्तै आगामी दिनमा पनि पाँचदलीय चुनावी तालमेल कायम राख्ने र त्यसको समझदारीलाई इमानदारितापूर्वक अगाडि बढाउने हामीले प्रतिबद्धता प्रकट गर्दछौँ तर पाँच दलभित्रका अन्तर्विरोध वा पारस्परिक अविश्वासका कारणले त्यो तालमेल कायम रहन सकेन भने पनि प्रतिगमनका विरुद्धको संघर्षमा सहकार्य गर्दै आएका विभिन्न पक्षसित अधिकतम सहमति कायम गरेर प्रतिगमनलाई पराजित गर्ने हाम्रो नीति र प्रयत्न हुनेछ ।’

    • स्थानीय चुनावबारे मसालको २५ बुँदे समीक्षा : गठबन्धनमा इमान्दारिता आवश्यक

    मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.