• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

तत्काल मलको व्यवस्था गर्न माग गर्दै किसान महासंघले बुझायो ज्ञापन


  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
  • दाङ । अखिल नेपाल किसान महासंघ जिल्ला समिति दाङले खेती गर्ने बेला मलको अभाव भएकोले तत्काल व्यवस्था गर्न माग गर्दै सरकारलाई ञापन पत्र बुझाएको छ ।

    Advertisement

    सोमबार जिल्ला प्रसासन कार्यालय दाङ मार्फत सरकारलाई बुझाइएको ज्ञापन पत्रमा किसानहरुले खेती गर्ने बेला भएकोले अबिलम्ब मलको व्यवस्था गर्नु पर्ने, मलको दीर्घकालिन समस्या समाधान गर्न मल उद्योगको स्थापना गर्नु पर्ने, रासायनिक मलमा अनुदान थप्नु पर्ने, रासायनिक मलको ठाउँमा कम्पोस्ट मल प्रयोग गर्न उत्प्रेरणा दिनु पर्ने, सहरको फोहोरबाट कम्पोस्ट मल बनाउनु पर्ने लगायतका माग गरिएको छ।

    यस्तै, किसान संघले किसानको उत्पादित वस्तुको बजार व्यवस्थापन गर्नु पर्ने, कृषि उत्पादन हुने जमिन प्लानिङ र खण्डिकरण हुनबाट रोक्नु पर्ने, कृषि कर्जा सहज रुपमा पाउने वातावरण निर्माण गर्नु पर्ने, भू–उपयोग नीति लागू गर्नु पर्ने, किसान पेन्सनको व्यवस्था गर्नु पर्ने, कृषि बीमा निशुल्क गर्नु पर्ने, हरेक स्थानीय तहमा कोल्ड स्टोरको व्यवस्था हुनु पर्ने, बिऊ बिजन स्वदेशमै उत्पादन गर्नु पर्ने, सिंचाइमा लागेको विद्युत महसुलमा छुट गर्नु पर्ने लगायतका माग अगाडि सारेको छ ।

    प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ज्ञापनपत्र बुझ्दै यसलाई गृह मन्त्रालयमा पठाउने र आवस्यक व्यवस्थाको लागि पहल गर्ने बताउनु भयो ।

    उक्त ज्ञापनपत्र किसान संघका जिल्ला अध्यक्ष ऋषिराम पौडेलले वाचन गरि प्रजिअ रेग्मीलाई हस्तान्तरण गर्नु भएको थियो ।

    ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल किसान महासंघका जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, जिल्ला सदस्य मनिराम खनाल, खडानन्द खनाल, हरी खरेल, सुरेश कुमार पान्डे, दिनेश रैदाश लगायत नेता कार्यकर्ता जानु भएको थियो ।

    सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.