• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संघीयताप्रतिको असन्तोष आन्दोलनको रुपमा विस्फोट हुनसक्छ : सांसद जिसी


  •   शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तारा जिसीले संघीयताविरुद्ध जनमानसमा ब्यापक असन्तोष रहेको भन्दै त्यसले बिस्फोटको रुप लिनसक्ने बताउनुभएको छ ।

    Advertisement

    संघीय व्यवस्था र मुख्यत बिना कामको वर्तमान प्रदेश संरचनाले जनताको कर र राजस्वबाट प्राप्त रकमको ठूलो हिस्सा दूरूपयोग भएको बताउँदै सांसद जिसीले संघीयताको खारेजीको विकल्प नभएको बताउनु भयो ।

    सरकारको आव २०७९/८० को बजेट पूर्व पेश भएको बजेटको सिद्धान्त र प्राथमिकताको सैद्धान्तिक छलफलमा भाग लिँदै नेतृ जिसीले संविधानको व्यवस्था अनुसार ६ महिनामा एक पटक बैठक बस्नु पर्ने कानुनी बाध्यता पूरा गरेर सबै तामझाम, सेवा सुविधा लिएर राज्यको धुकुटी दोहन भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘जनताको कुनै काम नगरी यसरी गरिने दोहन न न्याय संगत छ न आम जनताबाट लुकेको छ, त्यसकारण संघीयताप्रति जनताको घृणा र असन्तोष बढेर गएको छ, यसले भोलि व्यापक आन्दोलनको रूप लिने सम्भावना रहेकोले समयमै सोच्नु पर्छ ।’

    नेपाल कृषि प्रधान देश भएकोले सम्भावना धेरै भएपनि प्राथमिकतामा नपरेको, पर्याप्त बजेटको व्इवस्था नगरिएको, कृषिको आधुनिकिकरण, वैज्ञानिकरण र बजारीकरण उहीँ पुरानो कर्मकाण्डी कुरा उल्लेख गरिएको बताउनुभयो । किसानको आय आर्जन बढाउन नगदेवालीमा प्रोत्साहन र बजार व्यवस्थापन, जडिबुटी उधोग स्थापना सरकारको प्राथमिकतामा नपर्नु दुखद रहेको उहाँले बताउनुभयो ।

    स्वास्थ्यको क्षेत्रमा देखिएको विकृति, विसंगति समाधान गर्ने कुरा उल्लेख भए पनि त्यसबारे पनि ठोस योजना प्रस्तुत गरिएको नगरिएको सांसद जिसीले बताउनुभयो ।

    ‘विगतमा एक संस्था एक चिकित्सकको अवधारणा सरकारले प्रस्तुत गरेको थियोे र हामीले सरकारले यो नीति कडाइसाथ लागू गरे केही हदसम्म स्वास्थ्य क्षेत्रमा सुधारको आशा गरेका थियौं । तर त्यो पनि घोषणा मै सिमित रह्यो’ उहाँले भन्नुभयो, ‘कोभिड महामारीको खतरा अझै समाप्त भएको छैन । सरकारले १४ वर्ष मुनिका बालबालिकालाई कोभिड विरूद्ध लगाइने खोप तत्काल लगाउन ध्यान दिन आवश्यक छ ।’

    शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.