काठमाडौँ । रोल्पाको लुङ्ग्रीमा राष्ट्रिय जनमोर्चाका गाउँकार्यपालिका सदस्य नियुक्त हुनुभएको छ ।
Advertisement
लुङ्ग्री गाउँकार्यपालिकामा राजमोको तर्फबाट छविलाल कामी नियुक्त हुनुभएको हो ।
गाउँकार्यपालिकाको सदस्यले अधिवेशनमा सहभागी भएर छलफल गर्ने तथा मतदान गर्ने अधिकार रहेको हुन्छ ।
