काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणा रोचक बन्दै गइरहेको छ। काठमाडौंमा सुरुदेखि नै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले हालसम्म २८ हजार ६७९ मत प्राप्त गरेका छन्।
Advertisement
७७ हजार ४८७ मत गन्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ६०४ मत पाएका छन्।
कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १४ हजार ७३८ मत पाएकी छन् ।