• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी


  •   सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
  • शंकर प्रसाद पोखरेल, प्युठान ।
    प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

    Advertisement

    राजमोका उम्मेदवार कृष्ण वहादुर खड्का ३ हजार ५७६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले ३ हजार ८९ मत प्राप्त गर्नुभयो ।

    गाउँपालिकामा राजमोको नेतृत्वको गठवन्धन विजयी भएको हो ।

    उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका रमेश श्रेष्ठ ३ हजार ३९१ मतसहित विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका इश्वरा आचार्यले ३ हजार ८२ मत प्राप्त गर्नुभएको छ ।

    सोमबार बिहान घोषित अन्तिम मतपरिणाम अनुसार वडा न. १ र २ मा राजमो नेतृत्वको गठबन्धन, ३ मा एमाले तथा ४ र ५ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएका छन् ।

    वडा नं. १ चुजाँको वडाअध्यक्षमा राजमोका चिन्त वहादुर राँहु ४१८ मतसहित प्यानलै विजयी भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका खुमानसिंह राँहुले ३५३ मत प्राप्त गर्नुभएको छ ।

    वडा नं. २ चुँजामा राजमोकै लेख बहादुर थापा ६६० ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका रामु पौडेलले ५७५ मत प्राप्त गर्नुभएको छ ।

    वडा नं. ३ धरमपानीमा एमालेका नोमराज पौडेलले ८३६ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राजमोका शिव पौडेलले ७५५ मत प्राप्त गर्नुभएको छ । सो वडामा अध्यक्षबाहेक ४ जना सदस्य राजमोले जितेको छ ।

    वडा नं. ४ खलंगामा नेपाली कांग्रेसका कुमार श्रेष्ठ १ हजार १७७ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका गोपाल प्रसाद नकर्मीले १ हजार ५ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, वडा नं. ५ खैरामा नेपाली कांग्रेसका गोपाल थापा ५०३ मतसहित प्यानलै विजयी हुनुभएको छ ।उहाँका प्रतिस्पर्धी एमालेका राम बहादुर थापाले ४२५ मत प्राप्त गर्नुभएको छ ।

    सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.