अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
Advertisement
वडा नं १ बाट मतगणना सुरु भएकोमा नगरप्रमुखमा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार राजमोका झविलाल थापाले लिड गरिरहनुभएको छ ।
८०० मतगणना भएकोमा नगरप्रमुखमा गिलासमा ४०१, सूर्यमा २७० र हलोमा १३ मत परेको छ ।
यस्तै, उपप्रमुखमा सूर्य ११६ र हँसिया हतौडामा ३८९ मत परेको छ ।
वडाअध्यक्षमा सूर्य ३६, रुख ३८२ र गिलासमा २९८ मत परेको छ ।