• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कञ्चनपुरको बेलौरी र शुक्लाफाँटामा जनमोर्चाको जुलशुसहित सभा


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • कञ्चनपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय जनमोर्चा कञ्चनपुरले चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ ।

    Advertisement

    चुनाव प्रचारका क्रममा राजमोले जिल्लाका दुई स्थानीय तहमा सभाको आयोजना गरेको छ ।  जनमोर्चाले बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सभाको आयोजना गरेको हो ।

    बेलौरीको कलकत्तामा आयोजित सभालाई राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की र नगरप्रमुख पदका उम्मेदवार रंगबहादुर चौधरीले सम्बोधन गर्नुभएको थियो । सभाअघि राजमोले मोटरसाइकल र्‍याली निकालेको थियो ।

    बेलौरी नगरपालिकामा राजमोको तर्फबाट प्रमुखमा रंगबहादुर चौधरी र उपप्रमुखमा लक्ष्मी चौधरी उम्मेदवार हुनुहुन्छ ।
    यता, शुक्लाफाँटा नगरपालिकाको बन्साहमा पनि राजमोले चुनावी सभाको आयोजना गरेको छ । जुलुशसहित बन्साहचोकमा पुगेर सभामा परिणत भएको थियो ।

    बन्साहको सभालाई राजमो जिल्ला अध्यक्ष कार्की, नगरप्रमुख पदका उम्मेदवार पृथ्वी केसी र उपप्रमुखका उम्मेदवार कोपिला कार्की (क्रान्ति चौधरी) र वडा नं १ का वडाअध्यक्षका उम्मेदवार विष्णुदत्त पन्तले सम्बोधन गर्नुभएको थियो ।

    यता, भीमदत्त नगरपालिकामा राजमोले घरदैलो अभियानलाई तीब्रता दिएको छ । नगर अध्यक्षका उम्मेदवार लालबहादुर कुँवर र उपाध्यक्षका उम्मेदवार हरिना भट्टसहित उम्मेदवार र स्थानीय नेता कार्यकर्ताले विभिन्न वडामा जाने मतदाता भेट्ने, मत माग्ने र मतदान गर्न सिकाउने गरिरहेको प्रमुखका उम्मेदवार कुँवरले बताउनुभयो ।

    कञ्चनपुरमा राजमो एक्लै चुनावी मैदानमा छ । तर, परिणाम अन्य दलले सोचेभन्दा फरक ल्याउने अध्यक्ष कार्कीको दाबी छ ।

    ‘हाम्रो पार्टीको राष्ट्रियताप्रतिको अडान, भ्रष्टाचारविरोधी अभियान र स्पष्ट वैचारिक दृष्टिकोणका कारण जनतामा आकर्षण बढिरहेको छ’ कार्कीले भन्नुभयो, ‘एक्लै चुनावमा प्रतिस्पर्धा गरिरहेका छौँ । तर परिणाम उनीहरुले सोचेभन्दा राम्रो आउँछ ।’

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.