• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पाँचदलीय गठबन्धनको काठमाडौंमा चुनावी सभा, राजमो अध्यक्ष केसीले सम्बोधन गर्ने


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँचदलीय गठबन्धनले आज (शुक्रबार) काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागिएको हो ।

    Advertisement

    सभालाई पाँचै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । संयुक्त सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने छ ।

    केही समययता उपत्यका बाहिर रहेका केसी संयुक्त सभालाई सम्बोधन गर्न काठमाडौं आउनुभएको छ । त्यसक्रममा युगदर्शनसँग कुरा गर्दै केसीले केपी ओलीको प्रतिगामी कदम रोक्न गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

    यद्यपी गठबन्धनलाई प्रमुख भनिएका राजनीतिक दलका नेताहरुले चुनाव जित्ने र आफ्नो क्षेत्र सुरक्षित पार्ने रणनीतिका रुपमा प्रयोग गरेको गुनासो गर्नुभयो ।

    उहाँले राजनीतिक वैचारिक रुपमा फरक भएपनि प्रतिगमनविरुद्धको गठबन्धन भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन सबैले इमान्दारीपूर्वक लाग्न आग्रह गर्नुभयो ।

    युगदर्शनको जिज्ञासामा अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले चुनावलाई रणनीतिक रुपमा लियो र दक्षिणपन्थी भयो भनेर पार्टीबाट अलग भएकाहरुले ओलीसँग मिलेर आफ्ना उम्मेदवार उठाएको बताउनुभयो । फुटपरस्त समूहमा कुनै राजनैतिक वैचारिक स्पष्टता नभएका कारण उनीहरु अलमलमा रहेको केसीको भनाई थियो ।

    यसअघि गठबन्धन दलहरुले हिजो भरतपुरमा संयुक्त सभाको आयोजना गरेका थिए ।

    राष्ट्रिय जनमोर्चाले काठमाडौं, भरतपुरलगायत ६ वटा महानगर र ११ वटा उपमहानगरमा राष्ट्रिय जनमोर्चाले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गरेको छ । वडातहमा भने कहिँ गठबन्धन र कतिपय स्थानमा एकल प्रतिस्पर्धामा उत्रिएको छ ।

    काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राजमोले गठबन्धनको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएको छ । त्यहाँ रोसन दानी उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.