• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठानमा राजमोलाई तामेलबाट दुई प्रमुख-दुई उपप्रमुख, गौमुखीमा एकल उम्मेदवारी


  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
  • प्युठान । प्युठानमा राष्ट्रिय जनमोर्चाले तालमेलबाट दुई स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिएको छ भने दुई स्थानीय तहमा उपप्रमुख पद पाएको छ ।

    Advertisement

    जिल्लाका विभिन्न पालिकामा गरी १७ वटा वडामा राजमोले तालमेलबाट वडाअध्यक्षमा उम्मेदवारी दिएको छ ।

    राजमो केन्द्रीय सदस्य बोमबहादुर खत्रीका अनुसार जिल्लाको गौमुखी गाउँपालिकामा भने तालमेल भएको छैन । त्यहाँ राजमोले एकल उम्मेदवारी दिएको छ । यस्तै, नौबहिनी गाउँपालिकामा पनि राजमोले उपाध्यक्ष र वडाहरुमा उम्मेदवारी दिएको छ ।

    नेपाली कांग्रेससँगको तालमेल अनुसार जिल्लाको झिमरुक र मल्लरानी गाउँपालिका राजमोले नेतृत्व पाएको छ भने ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा उपप्रमुख पद पाएको छ ।

    झिमरुकमा राजमोका टिकाबहादुर जिसीले अध्यक्षको उम्मेदवारी दिनुभएको छ, जहाँ उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोखरेल हुनुहुन्छ ।

    यस्तै, मल्लरानीमा राजमो केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का अध्यक्षको उम्मेदवार हुनुहुन्छ । त्यहाँ पनि उपाध्यक्ष कांग्रेसबाट छन् ।

    यता, ऐरावती गाउँपालिकाको उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ र स्वर्गद्वारी नगरपालिकामा मिनराज राना उपप्रमुखको उम्मेदवार बन्नुभएको छ । ती दुवै स्थानमा कांग्रेसले प्रमुख पाएको छ ।

    तालमेलबाट राजमोले झिमरुकमा ५, मल्लरानीमा ३, स्वर्गद्वारीमा ४, ऐरावतीमा २, प्युठान नगरपालिकामा २ र माण्डवीमा १ गरी १७ वडाअध्यक्ष पाएको छ । सरुमारानीमा भने २ जना वडासदस्य पाएको छ ।

    जिल्लाका अन्य पालिकामा तालमेल भएपनि गौमुखीमा भने राजमोले एकल उम्मेदवारी दिएको छ । गौमुखीको अध्यक्षमा ज्ञामुराम न्यौपानेले उम्मेदवारी दिनुभएको हो । उपाध्यक्षमा तारा पुरीको उम्मेदवारी परेको छ ।

    यता, नौबहिनी गाउँपालिकामा पनि राजमोले तालमेल बिना नै उपाध्यक्ष र वडाहरुमा उम्मेदवारी दिएको छ । नौबहिनीमा रामबहादुर केसी (पहाडी) उम्मेदवार बन्नुभएको छ ।

    1. प्युठानको झिमरुकमा अध्यक्ष राजमो, उपाध्यक्ष कांग्रेसलाई

     

    मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.