• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मल्लरानीका सबै वडामा राजमोको उत्साहजनक चुनावी भेला


  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
  • कमल पौडेल, प्युठान ।
    प्युठानको मल्लरानी गाउँपालिकाका सबै वडामा राष्ट्रिय जनमोर्चाले चुनावी भेलाहरु सम्पन्न गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका क्रममा सबै वडामा उत्साहजन भेला भएका हुन् ।

    Advertisement

    सोही क्रममा गाउँपालिकाको वडा न. ४ को प्रशिक्षण भेला खलंगामा सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री, नेता सुरेस थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल पौडेल, राजमो मल्लरानीका अध्यक्ष सूर्य बहादुर नेपाली, गाउँ पालिका अध्यक्ष अम्मर ध्वज राना र उपाध्यक्ष सरिता जिसि लगायत नेताहरुले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रममा डोर प्रसाद पोखरेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति र दामोदर शर्माको संयोजकत्वमा ८७ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ ।

    नारायण पाण्डेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उजेली विक र सञ्चालन दामोदर शर्माले गर्नु भएको थियो।

    त्यसैगरी वडा नं २ को भेला कुडारामा सम्पन्न भएको छ । गणेश जिसिको अध्यक्षता तथा राजमो नेता सुरेस थापाको प्रमुख आतिथ्यमा अगाडि बढेको कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला उपाध्यक्ष गिरिराज पौडेल, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मध्वज राना, उपाध्यक्ष सरिता जिसि, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, युवक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल पौडेल, २ नं वडा अध्यक्ष लेख बहादुर थापा लगायतले प्रशिक्षत्मक मन्तव्य राख्नु भएको थियोे ।

    उक्त कार्यक्रममा लेख बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति र जीवन केसीको संयोजकत्वमा १२५ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।

    जीवन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सीता पुनले स्वागत गर्नु भएको थियो ।

    तेस्तै, चैत २३ गते १ नं वडाको चदुलीमा चुनावी भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । रुमान केसीको अध्यक्षता मा अगाडि बढेको कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियोे ।

    उक्त सभामा राजमो नेता सुरेस थापा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल पौडेल, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना, उपाध्यक्ष सरिता जिसि, राजमो मल्लरानीका अध्यक्ष सूर्य बहादुर सार्कीले समेत प्रशिक्षणात्मक मन्तव्य राख्दै आगामी वैशाख ३० मा हुन लागिरहेको स्थानीय चुनावमा गिलास चिह्नमा मतदान गरी राजमोका सबै उम्मेदवारहरुलाई विजय गराउन समेत अनुरोध गर्नुभयो ।

    कार्यक्रममा कमल पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति र सूर्य बहादुर सार्कीको संयोजकत्वमा ११५ सदस्यीय प्रचारप्रसार समिति समेत गठन भएको छ ।

    चिन्ता बहादुर राहु मगरको स्वागत मन्तव्यमा अघि बढेको कार्यक्रमलाई वामदेव पौडेलले सञचालन गर्नु भएको थियोे ।
    गाउँपालिकाको वडा नं ३ र ५ मा यसअघि नै कार्यक्रम सम्पन्न भएको थियो ।

    शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.