• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिवराज नगरपालिकाका विभिन्न स्थानमा राजमोको चुनावी भेला


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चाले शिवराज नगरपालिकाका विभिन्न वडा तथा टोलमा चुनावी भेला तथा प्रशिक्षणका कार्यक्रम जारी राखेको छ ।

    Advertisement

    यसै क्रममा नगरपालिकाको वडा नं १ मा राजमोको चुनावी भेला सम्पन्न भएको छ । आइतबार शिवपुरमा मदन विकको अध्यक्षतातथा राजमो जिल्ला सदस्य एवम् शिवराज नगर समिति अध्यक्ष केहरसिंह पुनको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

    भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, किसान संघका केन्द्रीय सदस्य कर्मराज चौधरीले देशको तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको नीति, स्थानिय निर्वाचनको बारेमा प्रकाश पार्नु भएको थियो ।

    भेलाले मदन विकको संयोजकत्वमा २१ सदस्सीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिमा मोहन चौधरी, बोम बहादुर तामाङ, कृष्ण बस्नेत, प्रतिमा विक, कमला पुन, लालबहादुर चौधरी, पुनम लामा, अशोक चौधरी, हर्कबहादुर चौधरी, पुस्पा विक, विनोद चौधरी, थम्मन पुन, राजु विक, गोपाल भट्टराई, होमबहादुर विक, खिमबहादुर बस्नेत, गणेश सुनार, सर्वजित विक, केयर बस्नेत,नवीन बुढा, सुनिल चौधरी रहनु भएको छ ।

    त्यस्तै, कर्मराज चौधरीको संयोजकत्वमा ३ सदस्सीय आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यमा जीतबहादुर जिसी र केहरसिंह पुन रहनु भएको छ ।

    यसैगरी शिवराज नगरपालिका वडा नं. ३ को धनगढवाको सुकुम्बासी टोल र सुनवर्सी पश्चिम टोलमा राजमोको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा ट्रेड युनियनका केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केरसिंह अदै, समता समाजका केन्द्रीय सल्लाहका दिलबहादुर विक, राजमो जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल र अखिल नेपाल वुद्धिजीवि संघका जिल्ला सदस्य छन्दबहादुर केसीले प्रशिक्षण दिनु भएको थियो ।

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.