• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गाली गलौजले सत्ताको बैतर्नी पार हुँदैन : चन्द्रबहादुर केसी


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • प्यूठान । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथ अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसीले एमालेले गुमेको सत्ता फर्काउन रुवाबासी गर्दै हिँडेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    रास्ट्रिय जनमोर्चा, गाैमुखी ७ नारिकाेटको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केसीले एमालेले साम्राज्यवादको इसारामा नेपालको गणतन्त्र, राष्टियता, धर्म निरपेक्षता, समावेशिता लगायत प्राप्त संघर्षका उपलब्धिहरू समाप्त गर्ने षड्यन्त्र गरेको बताउनुभयो । उहाँले फासिष्ट शासनको दिशामा एमाले गएको ठोकुवा समेत गर्नुभयो ।

    उहाँले एमालेका केही नेताले प्युठानमा अनैतिक, अराजनैतिक र गालीगलौजको राजनीति संस्कार बस्ती बस्तीमा फैलाएको बताउनुभयो ।

    ‘दर्जनौं भष्टाचार, कुशासनबाट टाट पल्टिएको देशको अर्थ व्यवस्थालाई कसरी व्यवस्थित गर्नेबारे केही बताउनु नपर्ने, राष्ट्रघातको शिलशिला लगातार आजसम्म पनि कायम रहेको लगायत बिषयमा बोल्नु नपर्ने, देशको अस्तित्व समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र एमसीसी पास गर्न टुप्पी देखि पैतालासम्मको बल लगाउने ?’ उहाँले भन्नुभयो, ‘यस्ता राष्ट्रघातीहरूलाई यो निर्वाचनमा फड्के किनारमा पुराउनु पर्छ ।’

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेल, केन्द्रीय सदस्य नारायण जिसी, नेकपा (मसाल) प्यूठान जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो गौमुखीका अध्यक्ष जनक केसी, युवक संघ केन्द्रीय सदस्य बरूणध्वज मल्ल, महिला संघ केन्द्रीय पार्षद तारा पुरी, वडा जनप्रतिनिधि ज्ञान बहादुर कुँवरले पनि प्रशिक्षण भेलामा विचार राख्नुभएको थियो ।

    कार्यक्रममा महिला संघ जिल्ला सदस्य मधु जिसी, पूर्वगाविस अध्यक्ष लेख बहादुर जिसी, पूर्वजनप्रतिनिधि तथा जातीय समता समाज गौमुखी गाउँपालिका सदस्य बल बहादुर विक, राजमो वडा कमिटी सल्लाहकार लाल बहादुर पुरी, वडा समिति सदस्यहरू तितला पुरी, मोहन परियार, मूल प्रवाहका वेगम कुँवर, बयोवृद समाजसेवी नर बहादुर कुँवर, देउराली कृषि सहकारीका सञ्चालक बिदूर पुरीले पनि आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

    कार्यक्रमको सञ्चालन राजमो वडा सचिव वीर बहादुर केसी, स्वागत उपाध्यक्ष हुकुम बहादुर थापा र अध्यक्षता राजमो वडाध्यक्ष चन्द्रबहादुर केएमले गर्नुभएको थियो ।

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.