• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेता होइन व्यवस्था फेरौँ


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • समय आयो चुनावको
    हल्ला छ
    चोक चोकमा
    गल्ली गल्लीमा
    गाउँ गाउँमा
    टोल टोलमा
    ठाउँ ठाउँमा
    घर परिवारमा

    Advertisement

    आश्वासन,
    नेताहररू आश्वासन बाँडी रहेका छन्
    म शिक्षा व्यवस्था परिवर्तन गर्छु
    म स्वास्थ्य व्यवस्था परिवर्तन गर्छु
    हामी कानूनको पालना गछौँ र गराउछौँ
    म गाउँ नगर विकासमा परिवर्तन गर्छु
    म वडा वडामा परिवर्तन ल्याउँछु
    अब म र मेरो पार्टीले गर्छौं
    अब हामीलाई विश्वास गर्नूस्

    अब हामी नयाँ विचारको राजनीति गर्छौं
    जनतामा नयाँ आयाम नयाँ किरण छर्छौं
    युवा युवतीलाई विदेश जान बाध्य बनाउँदैनौँ
    देशमै कल कारखाना रोजगार सृजना गर्छौं
    बृद्धा आमा बाको भत्ता बढाउँछौँ
    महिलाहरुमा सुरक्षाको अनुभूति गराउछौँ
    हामीलाई भोट दिनूस्
    हामीलाई जिताउनूस्

    हिजो जितकाले
    एक घर एक धारो निर्माण गरेनन्
    घर घरमा बत्ती पुराएनन्
    गाउँ गाउँमा बाटो पुराएनन्
    टोल टोलमा स्कूल खोलेनन्
    छुवाछुतको अन्त्य गरेनन्
    जातीय प्रथा अन्त्य गरेनन्
    ह्त्या हिंसा बलात्कार जस्ता घट्ना
    रोकिएनन्
    बाल बिवाह रोक्न सकेनन्
    गरीब दीन दुःखीको लागी बोलेनन्

    आरोप,
    हिजोका मेयरले केही गर्न सकैनन्
    हिजोका उपमेरले केही गरेनन्
    हिजोका वडाअधक्ष्यले केही गरेनन्
    हिजो जितेकाले गरेनन्
    हिजो जितेकाले जनताको भावना बुझेनन्
    हिजो जितेकाले कसैलाई सम्बोधन गर्न सकेनन्
    हिजोका पार्टीले केही गर्न सकेनन्

    मेरो आव्हान,
    सुन नेता
    व्यक्ति र पार्टी फेरिएको होइन
    व्यवस्था परिवर्तन जरुरी छ
    भ्रष्टचार र घुसखोरीलाई
    फेर्न जरुरी छ
    शिक्षामा व्यापारीकरण गर्नेलाई
    फेर्न जरुरी छ
    कानून हातमा राख्नेलाई
    फेर्न जरुरी छ
    अस्पताल निजीकरण गर्नेलाई
    फेर्न जरुरी छ
    कलकारखाना निजीकरण गर्नेलाई
    फेर्न जरुरी छ

    विदेश जाँदा जहाजमा जाने
    फर्किँदा बाकसमा फर्किने
    दुःखका घट्ना फेर्न जरुरी छ
    हिजोका आँशुलाई
    आज खुसीमा परिणत गर्न जरुरी छ

    आमाका मुस्कान हराई सके
    बाबाका सपना तुही सके
    दिदीको लक्ष्य अलमलियो
    बहिनीको पढाइ रोकियो
    भाइको आँखा रसायो

    सचेत,
    सचेत बनौँ हाँसो ल्याउने दिन चिनौँ
    होसियार बनौँ खुसी हेर्ने दिन बुझौँ
    संगठित बनौँ माटोको अस्तित्व जोगाऔँ
    जागौँ चिनौँ सिमानामा काँडे तार लगाऔँ
    सुतेका नेपालीलाई जगाऔँ
    भूल भएका गल्ती सच्याऔँ
    हाम्रो होइन राम्रोलाई जीताऔँ
    देश बेच्नेलाई होइन रक्षा गर्नेलाई जिताऔँ
    नेता होइन व्यवस्था फेरौँ

    नवीन बस्याल, प्युठान
    (हाल जापान)

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.