• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा तुलसीपुरको कार्यकर्ता भेला सम्पन्न

"एमालेको धुर्त्याईं : विकास निर्माणका लागि छलफल गर्न बोलाएर पार्टी प्रवेश "

  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • शुक्र भण्डारी, तुलसीपुर ।
    दाङको तुल्सीपुरमा एमालेले विकास निर्माणबारे छलफल गर्न बोलाएको भेलामा झुक्याएर पार्टी प्रवेश गराएको छ । राष्ट्रिय जनमोर्चाका सदस्यहरु पवा भण्डारी, सुकदेव भण्डारी, सिता भण्डारी, लालिमा भण्डारी र पवित्र भण्डारीलाई चैत ७ गते झुक्याएर एमालेको सदस्यता दिएको उहाँहरुले बताउनुभएको छ ।

    Advertisement

    पाँचै जनाले संयुक्त रुपमा एक विज्ञप्ती जारी गरी २०७८ चैत्र ७ गतेका दिन विकास निर्माण सम्बन्धी कार्यक्रम छ भनी झुठा कुरा गरी वोलाएर इच्छा विपरित नेकपा (एमाले) को सदस्यता दिएकोप्रति आपत्ति प्रकट गर्नु भएको छ । विज्ञप्ती मार्फत आफुहरु विगत ३० वर्षदेखि राष्ट्रिय जनमोर्चामा रहेको बताउँदै अहिले पनि राष्ट्रिय जनमोर्चा मै क्रियाशील रहेको स्पस्ट पार्नु भएको छ ।

    राजमोको चुनावी भेला सम्पन्न
    राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले शनिवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चाका केन्दीय सदस्य कमला जिसिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु संकटमा परेको बताउँदै गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि जनता एकताबद्ध हुनु पर्ने बताउनु भयो ।

    स्थानीय तह निर्वाचन लक्षित भेलालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका पुर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले अहिले देशमा राष्ट्रियता र प्रतिगमनको समस्या मुख्य समस्या भएको बताउँदै राष्ट्रियताको रक्षाका लागि संघर्ष र प्रतिगमनका विरुद्धको संघर्ष सँगसँगै सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

    स्थानीय निर्वाचनलाई संघर्षको रुपमा उपयोग गर्न उहाँले कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले विभिन्न राजनैतिक दलहरुले निर्वाचन प्रभावित गर्न विभिन्न भ्रमहरु सृजर्ना गरेकोले भ्रमहरु चिर्दै निर्वाचनमा आफ्ना उमेदवार विजय गराउन जोड दिनु भयो ।

    राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिका अध्यक्ष श्यामलाल पोख्रेलको अध्यक्षता नगर सदस्य जनक भण्डारीको सञ्चालनबाट शुरु भएको भेलामा जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले निर्वाचन लक्षित योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । भेलाले शुक्रराज भण्डारी संयोजक र भरत भण्डारी, दुर्गा प्रसाद खनाल, दुर्गा प्रसाद भण्डारी र कमला जि.सी. सदस्य रहेको पाँच सदस्यीय निर्वाचन परिचालन समिति र श्यामलाल पोख्रेलको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचत प्रचार समितिको गठन गरेको छ । साथै भेलाले आगामी चैत्र ३० गते सम्मका लागि विभिन्न कार्यक्रमहरु समेत बनाएको छ ।

    भेलालाई अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल महिला संघका नगर अध्यक्ष निमा रेग्मी, अखिल नेपाल शिक्षक संघका दाङ जिल्ला उपाध्यक्ष तुल्सी प्रसाद भण्डारी, जातिय समता समाजका पूर्व जिल्ला सदस्य प्रेम वि.क., अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला सल्लाहकार मन बहादुर गुरुङ लगायतले सम्बोधन गर्नु भएको थियो भने भेलामा मोर्चाका नगर उपाध्यक्ष ढुण्डीराज खनालले स्वागत गर्नु भएको थियो ।

     

    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.