• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मल्लरानीमा राजमोको चुनावी भेला, २०१ सदस्यीय प्रचार समिति गठन


  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • जुमान सिंह केसी, प्युठान (खलंगा) ।
    राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिकास्तरीय प्रशिक्षण तथा चुनावी भेला शनिबार खलंगामा सम्पन्न भएको छ ।

    Advertisement

    प्रशिक्षण तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राजमोका केन्द्रीय सदस्य कृष्ण बहादुर खड्काले आगामी वैशाख ३० गते हुने निर्वाचनमा पार्टीलाई विजय गराउन सबै कार्याकर्तालाई गाउँमा जनताको बिचमा जान आग्रह गर्नु भयो। उहाँले पार्टीले लिएको नीति र विचारलाई सही तरिकाले जनातालाई सुसुचित गराउन आग्रह गर्नुभयो ।

    गएको चुनावमा जस्तै पार्टीका उमेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्नेमा नेता खड्काले जोड दिनुभयो । उहाँले अब गाउँमा जागीर, विभिन्न प्रलोभन बाँड्न कतिपय पार्टी आउने भन्दै तेस्ता गलत प्रचारको विरोध गर्न समेत आग्रह गर्नु भयो।

    एमालेले मल्लरानीमा राजमोको सत्ता खोस्ने कुरा गरेको भन्दै न्याय प्रेमी जनताले साथ र सहयोग गरिरहेकोले कसैले चिच्याउँदैमा केही फरक नपर्ने बताउनु भयो ।

    राजमोका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले पार्टीको नीति, विचार सही भएको भन्दै आफूहरुले चुनाव जित्नु पर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले राजमोको नीति, विचारलाई चिर्न नसकी ब्यक्तिगत गाली गलोज र झुट्टा कुरा गर्दै एमाले लागाएतका पार्टी लागेको उल्लेख गर्दै भ्रम र झुट कहिलेसम्म भन्दै प्रश्न गर्नुभयो । आफ्नो पार्टीलाई तीन टुक्रा पारेर भएको सरकार गुमेको थाहा नपाउने एमालेले अहिले प्युठानमा मसाल सक्ने अभिव्यक्ति दिनु हास्यास्पद भएको बताउनु भयो ।

    कार्यक्रममा राजमो नेता आनन्द शर्माले जनताको दुःख सुखमा साथ दिने पार्टी राजमो भएकोले यसैमा सबै जनतालाई गोल्बन्द गर्न कार्यकर्तालाई अपिल गर्नु भयो । देशमा भैरहेको महङी, कालोबजारी र रास्ट्र र राष्ट्रियताको सवालमा जहिले पनि पार्टी देश जनताको पक्षमा बोल्दै आएको भन्दै अन्य ठूला हात्ती पार्टीहरु आत्तालिएको बताउनु भयो ।

    मसाल र राष्ट्रिय जनमोर्चालाई समाप्त पार्छु भन्नेहरु आफैँ समाप्त भएर जानेछ्न् भन्दै जनातालाई झुक्याएर सत्तामा जाने खेलमा नलाग्न विपक्षी दलहरुलाई चेतावनी दिनुभयो ।

    भेलामा राजमोका लुम्बिनी प्रदेश सहसचिव तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले जनताका साझा मुद्दामा गम्भीर भएर काम गरेको बताउनु भयो । सोझा जनतालाई हामीले गरेका कतिपय विकासका कामहरु पनि हाम्रो पहलमा भएको भन्ने अत्यन्तै तल झरेर भ्रम छर्ने गरेकोले तेस्ता झुट धेरै समय नटिक्ने बताउनु भयो ।

    कार्यक्रममा पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।

    मल्लरानीका सबै वार्डबाट सयौंको संख्यामा अगुवा कार्यकर्ताहरुको सहभागितामा भएको भेलाले सूर्य बहादुर नेपालीको संयोजत्वमा २०१ सदस्यीय चुनावी प्रचारप्रसार समिति समेत निर्माण गरेको छ ।

    राजमोका जिल्ला सदस्य अमरध्व्ज रानामगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राजमोका गाउँपालिका सचिव जीवन केसीले गर्नु भएको थियो भने भेलाको अध्यक्षता गाउँपालिका पार्टी अध्यक्ष सूर्य बहादुर नेपालीले गर्नु भएको थियो ।

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.