• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गुल्मीको कालीगण्डकीमा नौमती बाजा समूहसहित विभिन्न पार्टीबाट ४८ जना राजमोमा प्रवेश


  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • दिपेन्द्र परियार, गुल्मी ।
    गुल्मीको कालीगण्डकी गाउँपालिकामा विभिन्न पार्टी पत्यिाग गरी ४८ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमध्ये नौमती बाजा समूह समेत रहेको छ ।

    Advertisement

    शनिबार कालीगण्डकी गाउँपालिका–६ मा भएको राजमोको चुनावी भेलामा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाको स्पष्ट नीति, कार्यक्रम, देश र जनता प्रतिको बफादारी बुझेर तथा अन्य पार्टीहरुले देश र जनताप्रति गरेको गद्धारीबाट वाक्क भएर आफूहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको उहाँहरुले बताउनुभएको छ ।

    कार्यक्रममा बोल्दै राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले मुलुकलाई खोक्रो बनाउँदै गएको संघीयता र एमसीसी जस्ता राष्ट्रघाती प्रावधान राजमोले मात्रै खारेज गर्न सक्ने बताउनु भयो ।

    उहाँले नेपाली कांग्रेस, एमाले, माओवादी लगाएतका आफूलाई ठूला राजनीतिक दल बताउनेहरुले जनताको चाहना बिपरित मुलुकलाई संघीयताको दलदलमा धकेलेर देशलाई चरम आर्थिक संकटमा फसाउँदै लगेकोे बताउनु भयो ।

    क्षेत्रीले परिवर्तनशील समयसँगै नेपाली जनताको बुझाई र दृष्टिकोणमा पनि परिवर्तन आउने क्रम जारी रहेको भन्दै राष्ट्रप्रेमी जनताहरु जनमोर्चामा गोलबन्द भैरहेको र त्यसको सुरुवात गुल्मीको कालिगण्डकी गाँउपालिकाबाट भएको बताउनुभयो ।

    भेलाले चित्र बहादुर थापाको संयोजकत्वमा ४१ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

    त्यस्तै राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका सदस्य रन बहादुर थापाको संयोजकत्वमा ५३ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ भने पूर्णबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति तथा सुवास थापाको संयोजकत्वमा २१ सदस्यीय स्वमसेवक समिति गठन गरिएको चित्र बहादुर थापाले जानकारी दिनुभयो ।

    कार्यक्रम राजमो खड्गकोट समितिका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षता, वडा सदस्य पूर्ण बहादुर थापाको स्वागत,राजमो कालिगण्डकी गापा सदस्य रन बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.