• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय जनमोर्चा झिमरुकमा धमाधम वडास्तरीय भेला


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाले धमाधम वडास्तरीय भेला सम्पन्न गरेको छ । गत फागुन ५ गते पालिकास्तरीय प्रशिक्षण भेला सम्पन्न गरेपछि उक्त भेलाले निर्धारण गरे अनुरुप अहिले हरेक वडाका भेलाहरु चलिरहेका छन् ।

    Advertisement

    चैत्र ११ गते पालिकाका वडा न ३,४ र ८ नम्बर वडामा प्रशिक्षणात्मक भेला सम्पन्न भएका छन् । ३ न वडाको भेला डाँडाडीमा सम्पन्न भएको छ ।

    भेलालाई राजमो प्युठानका जिल्ला सदस्य तथा ५ नम्बर वडा अध्यक्ष टीका जिसि, अखिल (छैठौं) का महासचिव सुवाश जिसि, झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसि, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रवहादुर केसी, वडा न ३ का अध्यक्ष मिनवहादुर खत्री, राजमो प्युठानका पूर्वउपाध्यक्ष रणवहादुर खड्का, राजमो झिमरुकका अध्यक्ष शिद्दिमान जिसि, जातीय समता समाजका प्रदेश सदस्य विनोद विक, अखिल भारत नेपाली एकता समाजका खिमबहादुर विक, अखिल (छैठौं)का जिल्ला अध्यक्ष नवीन केसी लगाएतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका भरत ढकाल, राजमो नेताहरु दण्डबहादुर केसी, जगत एमसी, हरिवहादुर केसी, विरवहादुर विक, वसन्ता केसी, मन्जु एमसी, यामवहादुर जिसि, भिमवहादुर कार्की, जुमानसिंह विक, नरेन्द्रप्रसाद पोखरेल, अइन्द्र विक लगाएतका स्थानीय नेता कार्यक्रताको बाक्लो उपस्थिति रहेको थियो ।

    भेलाले १६१ सदस्यीय चुनाव प्रचारप्रसार समिति घोषणा गरेको छ भने केसरजंग एमसीले आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    भेलाको अध्यक्षता तेजवहादुर खड्का, स्वागत नवराज केसी र सञ्चालन अर्जुन केसीले गर्नुभएको थियो ।

    त्यसैगरी वडा न ४ को भेला बाङेमा सम्पन्न भएको छ । त्यहाँको भेलालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासु पोखरेलले सम्बोधन गर्नुभएको छ । भेलालाई अखिल नेपाल किसान महासंघका वीरवहादुर जिसि र वडा अध्यक्ष सिताराम पोखरेलले पनि सम्बोधन गर्नुभएको छ ।

    भेलाको अध्यक्षता हिक्मत जिसि, स्वागत विष्णु एमसी र सञ्चालन लिमानसिंह जिसिले गर्नुभएको थियो । भेलाले १५६ सदस्यीय निर्वाचन प्रचारप्रसार समिती गठन गरेको छ ।

    त्यसैगरी गत १० गते वडा न. ५ को वडा भेला सम्पन्न भएको थियो । भेलाले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुलाई विजयी गराउन १५१ सदस्यीय प्रचारप्रसार समिती गठन गरेको छ ।

    मच्छीमा आयोजित उक्त भेलाको प्रमुख अतिथी राजमो लुम्बिनी प्रदेशका सल्लाहकार वासुदेव पोखरेल, विषेश अतिथी अखिल (छैठौं) का महासचिव सुवाश जिसि, राजमो प्युठानका जिल्ला सदस्य तथा ५ न. वडा अध्यक्ष टीका जिसि, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका खिम वहादुर विक, झिमरुक गाउँपालिकाका उपाध्यक्ष पवित्रा जिसि, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य भरत ढकाल, राजमो झिमरुकका उपाध्यक्ष सकुन्तला जिसि, वयोवृद्ध नेता धनवहादुर जिसि, निमवहादुर विक, वडा सदस्य वसन्ता जिसि, सीमा विक लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    भेलाको अध्यक्षता किसान नेता कृष्ण श्रेष्ठ, स्वागत अइन्द्र विक तथा सञ्चालन रामवहादुर विकले गर्नुभएको थियो ।

    वडा न १,२ र ७ को भेला चैत्र १३ गते साथै ६ नम्बर वडाको भेला १३ गते राखिएको झिमरुक गाउँपालिका निर्वाचन प्रचारप्रसार संयोजक सुवाश जिसिले जानकारी दिनुभएको छ ।

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.