• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

निर्वाचनबाट राष्ट्रविरोधिलाई सबक दिनुपर्छ : कार्यकारी अध्यक्ष नेपाली


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले वैशाख ३० को स्थानीय निर्वाचनबाट राष्ट्रविरोधिहरुलाई सबक दिनु पर्ने बताउनु भएको छ ।

    Advertisement

    जनताले राष्ट्रविरोधीलाई सबक नदिने हो भने यो भन्दा पनि गम्भीर प्रकारका राष्ट्रघात हुँदै जाने उहाँदे बताउनुभयो ।
    ‘पाँच वर्षसम्म जसलाई गाली गरेर समय बित्यो, निर्वाचनमा तिनैलाई विजयी गर्ने हो भने नागरिकको अधिकारको लागि गरेको आन्दोलनको पनि अबमूल्यन हुने उहाँ बताउनु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले अहिलेको राज्य सत्ता दलाल पुँजीपतीको हातमा भएकोले त्यसको नेतृत्व गर्ने शक्तिलाई जनताले पराजित गर्नुपर्ने बताउनु भयो । त्यसको लागि आम जनताले विशेष रुपमा ध्यान दिन जरुरी छ भन्नुभयो ।

    जनविरोधीलाई ठेगान लगाउने बेला ध्यान नदिने हो भने सधैँभरी उनीहरुको नै हालिमुहाली हुने बताउनुभयो । आम जनताको अवस्था सुधार हुने छैन भन्दै आगामी निर्वाचनबाट जनविरोधीलाई पराजित गर्नु पर्नेमा जोड दिनु भयो ।

    त्यस्तै, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, जिल्ला सदस्य दिनमणि आचार्य, सल्लाहकार गुणनिधी शर्मा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल महिला संघका सदस्य नारायणी खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    आगामी निर्वाचनको कार्यक्रम अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान संघ पालिका उपाध्यक्ष डिल्लिराज खनाल, अखिल नेपाल युवक संघका जिल्ला सदस्य मातृका घिमिरे, अखिल (छैठौं) का जिल्ला सदस्य तृसन केसी, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य जगदीश चौधरी, जेष्ठ सदस्यद्वय कासिराम यादव र तिलकराम पोख्रेलको आतिथ्यता रहेको थियो ।

    यसैगरी तराई मधेश जनवादी मोर्चाका जिल्ला सदस्य रामाधार यादव, राष्ट्रिय जनमोर्चा वडा नम्बर १ का अध्यक्ष भरत अधिकारी, ४ का अध्यक्ष चिन्तामणि पोख्रेल, ५ का अध्यक्ष गिरिराज भट्टराई, ६ का अध्यक्ष भोजराज खनाल लगायत सबै वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

    पालिका उपाध्यक्ष नवराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव टुकमान कुँवर र अध्यक्षता पालिका अध्यक्ष कपिलदेव खनालले गर्नु भएको थियो । भेलाले गुणनिधी शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति र चित्र एमसीको संयोजकत्वमा २५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.