• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कैलालीमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीको निर्वाचन केन्द्रित भेला सम्पन्न भएको छ । बिहीबार गोदावरी नगरपालिका वडा नं १२ रेगुलेटरमा भेला भएको हो ।

    Advertisement

    जिल्ला भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले स्थानीय तहमा जित्ने गरी निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले स्थानीय सत्तामार्फत जनताका धेरै काम गर्न सक्ने भएकोले जनतालाई सचेत पार्ने गरी पार्टीका नीतिलाई जनतामाझ लैजानु पर्ने धारणा राख्नुभयो ।

    उहाँले कतिपय राजनीतिक दलका कार्यकर्ता तथा जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भइरहेकोतर्फ जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो । फरक प्रशंगमा उहाँले देशको राष्ट्रियता खतरामा परेको, एमसीसीका कारण वाह्य शक्तिको चलखेल बढ्दै गएको, संघीयताका कारण विकास निर्माणको रकम साधारण खर्चतर्फ अत्यधिक खर्च भइरहेको र देशमा प्रतिगमनको खतरा कायमै रहेकोबारे जनतामा स्पष्ट पर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोध गर्दै वरिष्ठ वामन्थी नेता आरसी भट्टले चुनावमा सत्ताधारी दलहरुले पैसाको खोलो बगाउने उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई विचार र राजनीतिको हतियार लिएर जनतामाझ जान आग्रह गर्नुभयो ।

    सो भेलालाई राष्ट्रि जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, प्रदेश कोषाध्यक्ष शेरबहादुर विक, महिला संघका जिल्ला उपाध्यक्ष अन्जना मास्के, युवक संघका पूर्व केन्द्रीय सदस्य शिवराज रेग्मीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    राजमो जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालको अधयक्षा, सचिव जगत जोशीको सञ्चालन र उपाध्यक्ष जय विकको स्वागतबाट अघि बढेको सो कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, जनजाती सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक राना, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही, बुद्धिजिवी संगठनका जयदेव पाण्डे, अखिल (छैठौं) का जिल्ला सदस्य अजय विकलगायतको आतिथ्यता रहेको थियो ।

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.