• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मधेश प्रदेशमा प्रचण्डको कार्यक्रम मातृका यादवद्वार बहिष्कार


  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
  • जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रम बहिष्कार गर्नुभएको छ ।

    Advertisement

    माओवादी केन्द्रले मंगलबार जनकपुरमा आयोजना गरेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा नेता मातृका यादव उपस्थित हुनुभएन । जनकपुरमै रहेका यादव प्रचण्डको कार्यक्रम बहिष्कार गर्नुभएको हो ।

    दिउँसो करिब १२ बजे प्रचण्ड जनकपुर एयरपोर्टमा उत्रिँदा यादव पनि विमानस्थलमा पुग्नुभएको थियो । तर, माओवादीका नेता कार्यकर्ताले माला लगाउँदै प्रचण्डलाई स्वागत गरिरहँदा यादव भने परै बसेर त्यो दृश्य हेरिरहनुभएको थियो । उहाँमा कुनै उत्साह देखिँदैनथ्यो ।

    त्यहाँबाट प्रचण्ड जनकपुरकै वेलकम होटलमा जानुभयो । जहाँ माओवादीका केन्द्रीय स्तरका धेरै नेता भेला भएका थिए । तर, मातृका यादव त्यहाँ पनि जानुभएन ।

    मधेशका प्रभावशाली नेता मातृका यादव माओवादीको प्रदेशस्तरीय कार्यक्रममा उपस्थित नभएपछि यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेको छ। सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने असन्तुष्टि व्यक्त गर्नुभयो ।

    प्रशिक्षण कार्यक्रमको अन्तिममा प्रचण्डले मातृका यादव कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।
    ‘मैले उहाँलाई पटकपटक तपाईं कार्यक्रममा आउनुपर्छ भनेँ, तर उहाँ आउनु भएन,’ प्रचण्डको भनाई थियो, ‘यत्रो ठूलो कार्यक्रम मधेशमा हुने, मातृका यादव उपस्थित नहुने। यो तरिका विल्कुल बेठिक हो। यसले पार्टीलाई भलो हुँदैन, तपाईंलाई पनि भलो हुँदैन।’

    माओवादीले संसदबाट एमसीसी पारित गरेपछि माओवादी कार्यकर्ता रुष्ट बनेका छन् । त्यसक्रममा कैयौं नेता कार्यकर्ताले सो पार्टीसमेत परित्याग गरेका छन् । हालै माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगानासहित चारजना नेताले पार्टी परित्याग गरेका थिए ।

    मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.