• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहिद कमल अधिकारीको १४ औँ स्मृति दिवस मनाइयो, हत्यारालाई राज्यले संरक्षण गर्नु दुःखद


  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगञ्ज ।
    संविधान सभाका प्रथम सहिद कमलप्रसाद अधिकारीको १४ औँ स्मृति दिवस मनाइएको छ । राष्ट्रिय जनमोर्चा, बाँकेले एक समारोहको आयोजना गरी नेपालगन्जमा अधिकारीको स्मृति दिवस मनाइएको हो ।

    Advertisement

    सहिद कमल अधिकारीकी पत्नी सीता अधिकारीको प्रमुख आतिथ्यमा समारोह भएको थियोे । सहिद कमल प्रसाद अधिकारी प्रति श्रद्धाञ्जली सहित समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि राजमोका पूर्वमहासचिव तथा पूर्वसांसद हरि आचार्यले नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्त प्रतिको लगाव, सकृयता, जुझारुपन र जनताप्रति समर्पित हुने कुरा सहिद अधिकारीबाट अनुसरण गर्नुपर्ने गुणहरु भएको बताउनु भयो ।

    अधिकारीले सोही अनुसार खासगरी संघीयता, जातीय राज्य, एक मधेश एक प्रदेश लगाएतका रास्ट्रघाती अवधारणाहरुको खुलेर विरोध गर्दा त्यस्का पक्षपातीहरुको आँखाको तारो बन्नु भएको आचार्यले बताउनु भयो ।

    सहिद अधिकारीले आफ्नो प्राण जानुअघि किटानी जाहेरी गरेपछि बाध्य भएर गिरफ्तार गरी जेल पठाइएका हत्याराहरुलाई माओवादीहरुले आस्थाका बन्दी भनी फूलमाला सहित जेलमुक्त गराएको घटना खेद्जन्य भएको बताउनु भयो ।
    तत्कालीन एमाले सरकारले पछी त्यस्तै घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्दा कमल अधिकारीलाई सहिद घोषणा नगर्नु बेइमानी भएको कुरा व्यक्त गर्नु भयो।

    कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पान्डेले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियोे भने जातीय समता समाजका केन्द्रीय सदस्य मन बहादुर सुनार, अखिल नेपाल महिला संघ बाँकेका सल्लाहकार माला केसी, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष जोकप्रसाद भन्डारी, अखिल ((छैठौं) बाँकेका अध्यक्ष नमराज चन्दलगायतको आतिथ्यता रहेको थियोे ।

    राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालनसहित राजमो जिल्ला उपाध्यक्ष जगदीश ढकालले सहिद कमल अधिकारीको जीवनीबारे चर्चा गर्नुभएको थियोे ।

    २०६४ सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट बाँके २ नं क्षेत्रबाट संविधानसभा सदस्यको उम्मेदवार भएका बखत कमल प्रसाद अधिकारीलाई २०६४ चैत्र ५ गते राती ११ बजे सिकन्दर खाँ, भुल्लन केवट, होलि केवट र अशोक वर्माको सशस्त्र रुपमा आएको समूहले गोली हानेको कुरा स्वयम् कमल अधिकारीले भेरी अस्पतालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई बताउनु भएको थियोे ।

    भोलिपल्ट बिहान सोही अस्पतालमा उपचारको क्रममा कमल अधिकारीको निधन भएको थियो । राष्ट्रिय जनमोर्चाले सोही बखत उहाँलाई सहिद घोषणा गरेको थियो ।

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.