• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन खोजियो : बुढाथोकी


  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी, काठमाडौं ।
    अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर मगरले नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउने प्रयास भएको बताउनु भएको छ ।

    Advertisement

    विभिन्न दलसम्बद्ध जनजाती संगठनहरुले आइतबार देशब्यापी गरेको विरोध प्रदर्शन अन्तर्गत काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले एमसीसी नेपाली जनताको हितमा नभएकाले खारेज हुनुपर्नेमा जोड दिनुभयो ।

    ‘संसदबाट जबर्जस्ती एमसीसी पास गर्नासाथ युक्रेनको पक्षमा उभिएर देशलाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन खोजिएको छ’ बुढाथोकीले भन्नुभयो, ‘एमसीसी नेपालको स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको पक्षमा छैन भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यसैले यो खारेज हुनुपर्छ ।’

    उहाँले संसारभरिका एमसीसी इन्डोपेसिफिक सैन्य रणनीति अन्तरगतको कार्यक्रम भएको र यसले नेपाललाई ध्रुवीकरण गरेको बताउनुभयो ।

    अध्यक्ष बुढाथोकीले अमेरिकी साम्राज्यवाद र त्यसका दलालहरुका विरुद्ध लड्नुपर्नेमा पनि जोड दिनुभयो । नेपाललाई अफगानिस्तान र इराक लगायतका देश जस्तै खरानी बनाउन सक्ने उहाँको चेतावनी थियो । नेपाललाई केन्द्र बनाएर चीन घेर्ने रणनीति अमेरिकाको हो भन्नू भयो ।

    कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम रामसिंह श्रीसले विदेशीको दलाली गर्ने कांग्रेससँग महाकालीमा एमाले र एमसीसीमा प्रचण्ड नेतृत्वको माओवादी थपिएको बताउनुभयो ।

    विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जातीय विभागका तर्फबाट जिवेन्द्र शाही, उत्पीडित राष्ट्र मोर्चा नेपालका गोकुल राई, अखिल नेपाल राष्ट्रिय आदिवासी जनजाती महासंघका महासचिव भोगिस राल्फाली, बृटिस गोर्खा भूतपूर्व सैनिक संघका पदम सुन्दर लावती, जातीय क्षेत्रीय राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट सुदर्शन निम्गेलले सम्बोधन गर्नुभएको थियो ।
    रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमले एमसीसी विरुद्ध गीत गाउनु भएको थियो भने सामना परिवारका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रम अध्यक्षता ओम गुरुङले गर्नु भएको थियो भने सन्चालन सुदर्शन मंगोलले गर्नु भएको थियो ।

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.