• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अर्घाखाँचीमा पाँच दलबीच भएको सहमतिलाई मसालको स्वागत


  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चासहित पाँच दलको निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सो निर्णयबाट पहिले पाँच दलीय गठबन्धनमा भएका राजनीतिक शक्तिहरू बीचमा चुनावी तालमेलका लागि तथा प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    मसालले एमसीसी विवादका कारण पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

    यस्तो छ वक्तव्य
    हाम्रो पार्टी एमसीसी सम्बन्धी विवादका कारणले पाँच दलीय गठबन्धनबाट अलग भएपनि प्रतिगमनको खतरामाथि ध्यान दिँदा सबै तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा तालमेल हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट मत रहेको छ । हामीले आÇना तर्फबाट त्यसका लागि इमान्दारितापूर्वक प्रयत्न गर्ने छौँ भने अन्य पक्षहरूसित पनि त्यसका लागि ध्यान दिनका लागि अपील गर्दछौँ । त्यसो नभएमा देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने खतराप्रति पनि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    त्यस सिलसिलामा अर्घाखाँचीमा भएको सहमति र ११ गतेदेखि हुने भनिएको संयुक्त अभियानलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिएको छ । त्यस प्रकारको निर्णयबाट एमालेको नेतृत्वमा देखा परेको प्रतिगमनको खतराका विरुद्ध पहिले पाँच दलीय गठबन्धनमा भएका राजनीतिक शक्तिहरू बीचमा चुनावी तालमेलका लागि तथा प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न सकारात्मक योगदान पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।

    अर्घाखाँचीमा भएको सहमति र संयुक्त अभियानको कार्यक्रमले प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न मदत पु¥याए पनि त्यस प्रकारको प्रयत्नलाई अरू ठोस रूप दिनुपर्ने आवश्यकता छ । स्थानीय चुनावमा सिटहरूको विभाजनमा सहमति बन्न सकेमा नै अहिलेको प्रयत्नको सार्थक परिणाम निस्कने छ । त्यसैले पारस्परिक सहमति र समझदारीका आधारमा स्थानीय तहका सिटहरूको सन्तुलित प्रकारले विभाजन हुन सकेमा नै अहिले देखा परेको सहमति सुदृढ हुन सक्ने छ र प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने छ ।

    त्यसकारण हामीले स्थानीय तहका सिटहरूको विभाजनमा पनि सन्तुलित प्रकारको दृष्टिकोण अपनाउन सम्बन्धित सबै पक्षहरूसित अनुरोध गर्दछौैँ ।

     

    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.