• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल नेपाल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न


  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल युवक सङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७८ फागुन २५ देखि २७ गतेसम्म रुपन्देहीको बुटवलमा सम्पन्न भएको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको सो भेलाले कृष्णराज पाण्डे अध्यक्ष र भीमसेन वन महासचिव रहनुभएको युवक सङ्घको नयाँ केन्द्रीय केन्द्रीय समिति गठन गरेको छ ।

    यस्तो छ, भेलापछि जारी प्रेस वक्तव्य
    मिति : २०७८–११–२९
    अखिल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम २०७८ फागुन २५ गते देखि २७ गतेसम्म बुटवलमा सम्पन्न भई जसले गरेका महत्वपूर्ण निर्णयहरु सर्वजनिक गर्न यो पे्रस विज्ञप्ति जारी गरिएको छ ।

    १. राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले मैन बत्ति बालेर भेला तथा प्रशिक्षणको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतित्व अखिल नेपाल युवक संघका का.वा. अध्यक्ष कृष्ण राज पाण्डे र सञ्चालन अखिल नेपाल युवक संघका का.वा. महासचिव भिमसेन वन र स्वागत भाषण उपाध्यक्ष लक्ष्मण पूनले गर्नुभएको थियो ।
    भेला तथा प्रशिक्षणको शुभ कामना दिनेहरुमा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल युवक संघका पूर्वअध्यक्ष तिलक थापा, पूर्व उपाध्याक्ष भिमलाल न्यौपाने, कम्यूनिष्ट संग्रालयका चेत नारायण आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य तथा प्रशिक्षक दुर्गानाथ खरेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर वेलवासे, राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेशका कोषाध्याक्ष गणेश गौतम हुनुहुन्थ्यो ।

    २. प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, क. चित्र बहादुर केसी, दुर्गानाथ खरेल, तिलक थापाले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    ३. बन्द सत्रमा तीन सदस्यीय अध्यक्षमण्डल चयन गरिएको थियो । जसमा लक्ष्मण पुन, कुल राज खनाल र सिता पुनले बन्द सत्र सञ्चालन गर्नुभएको थियो । बन्द सत्रमा केन्द्रीय कार्यालयका तर्फबाट का.वा. अध्यक्षले रिर्पाेङ्ग गर्नु भएको थियो भने प्रदेश र जिल्लाबाट प्रतिनिधिहरुले रिर्पाेटिङ गर्नु भएको थियो ।

    ४. बन्द सत्रमा संगठनिक प्रतिवेदन संघका का.वा.अध्यक्ष कृष्ण राज पाण्डेले आगामिक कार्यक्रम का.वा. महासचिव भिमसेन वनले विषेश प्रस्ताव उपाध्याक्ष हुमलाल नेपालले पेश गर्नु भएको थियो । बन्द सत्रमा तीनै प्रस्ताव व्यापक छलफल पछि पारित गरिएका थियो ।

    ५. अखिल नेपाल युवक संघको बन्द सत्रमा नयाँ प्यानलको प्रस्ताव आयोजकका तर्फबाट पूर्वअध्यक्ष तिलक थापाले २५ पूण, ६ वैकल्पिक र ५ सल्लाहकारसहितको केन्द्रीय समिति संख्या पेश गर्नु भएको थियो । उक्त संख्या पास भएपछि केन्द्रीय समितिको नामावली पेश गर्नु भयो । उक्त प्रस्तावलाई बन्द सत्रका प्रतिनिधीले सर्वसम्मत अनुमदन गर्नु भयो र निवार्चित जेष्ठ सदस्य लक्ष्मण पुनको अध्यक्षतामा प्रथम बैठक बसी निम्न पदाधिकारी निर्वाचित गरियो ।

    जसमा अध्यक्ष कृष्णराज पाण्डे बाँके, उपाध्याक्षहरु लक्ष्मण पुन बाग्लुङ, चित्र एमसी दाङ, हुमलाल नेपाली प्यूठान, महासचिव भिमसेन वन बाग्लुङ, सचिवहरु कुलराज खनाल आघाखाँची, डम्मर कार्की काठमाडौँ, कोषाध्यक्ष खगा राना प्यूठान, सदस्यहरु योगेन्द्र पौडेल नवलपुर, कमल थापा पाल्पा, कृष्ण क्षेत्री पर्वत, दिल राज मोक्तान मकवनपुर, उषा तरामु गुल्मी, डम्मर खड्का रोल्पा, वरुणध्वज मल्ल प्यूठान, ठाकुर पंथी आघाखाँची, कमल पौडेल प्यूठान, भरत ढकाल प्यूठान, कृष्ण राज पौडेल बाग्लुङ, हरि नारायण योगी रुपन्देही, प्रताव पौडेल कास्की, प्रशान्त थापा डोटी, मेर्जन शाही कैलाली, वीरेन्द्र थापा बाग्लुङ, वैकल्पिक सदस्यहरु लाल सिंह मल्ल नवलपुर, कर्ण कार्की कञ्चनपुर, निर्मल पौडेल सिन्धुपाल्चोक, कृष्ण खनाल आघाखाँची, दिपक वि.क. डोटी, दोहन थापा सुर्खेत, सल्लाहकारहरु तिलक थापा बाग्लुङ, लक्ष्मण देव पाण्डे काठमाडौँ, रमेश पौडेल काठमाडौँ, कविराम खनाल आघाखाँची, भक्त विक दैलेखलाई चयन गरियो ।

    ६. पदाधिकारीको घोषणा गरिसकेपछि भेलाको समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले निर्वाचित समितिलाई वधाई तथा शुभकामना दिनु भएको थियो । नवनिर्वाचित समितिलाई पूर्वअध्यक्ष तिलक थापा, अखिल (छैठौँ)का केन्द्रीय सदस्य सरोजमान सिंह, बुद्धिजिवी तथा प्रशिक्षक दुर्गा खरेलले वधाई तथा शुभ कामना दिनु भएको थियो । निर्वाचित अध्यक्षले आफ्नो प्रतिवद्धता सहितको भनाई राख्नु भएको थियो । समापन कार्यक्रमको सभापतित्व चित्र एमसी र सञ्चालन बरुणध्वज मल्लले गर्नु भएको थियो ।

    अध्यक्ष
    कृष्ण राज पाण्डे

    आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.