महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १५ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
Advertisement
भेलाले धनदेव नाथको अध्यक्षतमा वडा समिति गठन गरेको छ । समितिको सचिवमा विष्णु लुहार र कोषाध्यक्षमा राम लुहार चयन हुनुभएको छ भने सदस्यहरुमा पदम जोशी, उजली लुहार, रमेस पाण्डे र जानकी लुहार रहनुभएको छ ।
धनदेव नाथको अध्यक्षतमा सम्पन्न भेलालाई राष्ट्रिय जनमोर्चा कार्यालय सचिव लाल बहादुर कुँवरले शुभकामना दिनुभएको थियो ।