• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गुल्मीको कालीगण्डकीमा राजमोको चुनावी भेलाको उद्घाटन


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, तमघास ।
    राष्ट्रिय जनमोर्चा गुल्मीको आयोजनामा गुल्मीको कालीगण्डकी गाउँपालिकामा स्थानीय तहको चुनावी भेला २०७८ फागुन २३ गते उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मनोज भट्टले अहिले दुई खाले अतिवादसित नेपाली जनताले सङ्घर्ष गर्नुपरिरहेको बताउनुभयो । अझै पनि प्रतिगमन खतरा रहेकाले प्रतिगामी शक्ति र त्योभन्दा पनि खतरा राष्ट्रघाती एम.सी.सी. विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रघाती एम.सी.सी. अमेरिकी साम्राज्यवादका दलालहरूले नाटकीय शैलीमा संसद्बाट पास गरेको भन्दै जनताको आन्दोलनले त्यो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सचिव हिमलाल पुरी, राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री, केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाक्षेत्री, राजमो गण्डकी प्रदेश सांसद पियारी थापा, अखिल नेपाल शिक्षक सङ्घका कृष्ण ढकाल, प्रगतिशील पत्रकार सङ्घ गुल्मीका अध्यक्ष हरि न्यौपाने, नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षण दिइएको थियो । कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, सचिव हिमलाल पुरीलगायतले प्रशिक्षण दिनुभएको थियो।

    राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन रानाको अध्यक्षता तथा जिल्ला सचिव छविलाल सर्तुङीको सञ्चालन र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गुमानसिंह पुनको स्वागत भाषणबाट कार्यक्रम अगाडि बढेको थियो ।

    कार्यक्रमको बिच बिचमा रक्तिमका कलाकारहरूले नो एम.सी.सी. लगायतका जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए । भेलामा गुल्मी जिल्लाभरिका स्थानीय तहका राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.