• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कर्फ्यू लगाइएपछि वीरेन्द्रनगर सुनसान, २३ जना गिरफ्तार


  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
  • जीवन शाही, सुर्खेत ।
    सोमबार साँझदेखि वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा थप कडाइ गरिएको छ । निषेधाज्ञाको क्रममा आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने जिल्ला सुरक्षा समितिको बैठकले आदेश दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको हो ।

    Advertisement

    सुरक्षासमितिको बैठक पछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो राति सवा ८ बजेदेखि लागेको कर्फ्यूमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाइएको छ ।

    ‘हामी सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रित भएका छौं । त्यसैले हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रवाह गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी डीएसपी रामप्रसाद घर्तीले भन्नुभयो, ‘अहिले परिस्थिति पूर्णरुपमा नियन्त्रणमा छ ।’

    उहाँले हिजोको जस्तै अवस्था आए प्रशासनले दिएको आदेशअनुसार कारबाही गर्ने बताउनुभयो ।

    यसैबीच, सोमबार सुर्खेतमा तोडफोड र आगजनी २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पार्टी कार्यालयमा पुगेर ढुंगामुढा, आगजनी गर्ने २० जना र प्रहरी बीटमा आगो लगाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

    प्रदर्शनकारीले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरेका थिए।
    प्रहरीका अनुसार एमालेको पार्टी कार्यालयको गेटनजिकै प्रदर्शनकारीले सामान बटुलेर आगो बालेका थिए। तत्कालै प्रहरीले उनीहरुलाई त्यहाँबाट भगाएको थियो।

    यस्तै, कांग्रेस पार्टी कार्यालयमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेका छन् । प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट पार्टी कार्यालय नजिकै रहेको सुर्खेत उद्योग वाणिज्य संघको डिजिटल बोर्ड पनि फुटेको छ ।

    प्रदर्शनकारीले माओवादी केन्द्रको कार्यालयमा पनि ढुंगामुढा गरेका छन्।वीरेन्द्रनगरको मंगलगढी चोकमा रहेको प्रहरी बीट पनि प्रदर्शनकारीले जलाएका छन् । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरिसकेपछि प्रहरी बीट जलाइएको हो।

    यस्तै, प्रहरीमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। यसबाट ८ जना प्रहरी पनि घाइते भएका छन्।

    करिब साढे ८ बजेपछि भने वीरेन्द्रनगरको स्थिति नियन्त्रणमा आइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    ‘त्यस्तो हताहत नै हुने खालको त भएको थिएन, केही अराजक व्यक्तिले भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका छन्,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ऐरले भन्नुभयो, ‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।’

    प्रशासनले वीरेन्द्रनगरमा जारी गरेको निषेधाज्ञा उत्तरमा कपासे, दक्षिणमा काँक्रेबिहार, पूर्वमा सुब्बाकुना र पश्चिममा बांगेसीमलभित्र निषेध गरिएको छ ।

    मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.