• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमसीसीविरुद्ध नेपालबन्द सफलताले जनतामा उच्च राष्ट्रिय स्वाभिमानको पुष्टि : राजमो


  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध फागुन १६ गते देशब्यापी बन्द सफल भएकोमा आम जनतालाई धन्यवाद दिएको छ ।

    Advertisement

    मंगलबार एक वक्तव्य प्रकाशित गरी राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले ‘बन्दको सफलताले जनताको एमसीसीका विरुद्धको देशव्यापी भावना तथा देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको उच्च भावनालाई पनि व्यक्त गर्दछ’ भन्नुभएको छ ।

    साथै, राजमोले बन्दका क्रममा कतिपय स्थानमा विस्फोटक पदार्थ राखिएको र आगजनी गरिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै सो कार्य आन्दोलनलाई कमजोर बनाउन घुसपैठियाहरुले गरेको आशंका व्यक्त गरेको छ ।

    यस्तो छ वक्तव्य
    यही २०७८ फागुन १६ गते ८ दलका तर्फबाट घोषित नेपाल बन्दको कार्यक्रम देशव्यापी रूपमा सफल भएकोमा हामीले सम्पूर्ण जनतालाई धन्यवाद दिन चाहन्छौँ । बन्दको सफलताले जनताको एमसीसीका विरुद्धको देशव्यापी भावना तथा देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको उच्च भावनालाई पनि व्यक्त गर्दछ ।

    उक्त बन्दको सिलसिलामा कतिपय स्थानहरूमा भएका आगलागीका घटना तथा कतिपय स्थानहरूमा विष्फोटक पदार्थ राखिएका घटनाहरूप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ । हामीले के स्पष्ट गर्न चाहन्छौँ भने हाम्रो बन्दको कार्यक्रम शान्तिपूर्ण थियो र त्यस दौरानमा भएका कतिपय आवाञ्छित गतिविधिहरू हाम्रो तर्फबाट नगरिएको तथा हाम्रो आन्दोलनलाई बदनाम वा कमजोर पार्न कतिपय घुसपैठियाहरूले गरेका कार्यहरू नै हुन् ।

    त्यसका लागि हामी कुनै पनि प्रकारले जिम्मेवार नभएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यस्ता घटनाहरू कोद्वारा गरिएका हुन् ? त्यसबारे आवश्यक छानबिन गरी प्रकाशमा ल्याउने जिम्मेवारी सरकारको नै हो र त्यसका लागि हामीले जोड पनि दिन्छौँ ।

    २०७८ फागुन १७ गते
    दुर्गा पौडेल
    उपाध्यक्ष, प्रवक्ता तथा सांसद

    मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.